123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:45 AM
0
२०६९_०६_२२
प्रणप सुबेदि,काठ्माण्डौ

"चलचित्र डुबाउनेलाई काराबाही हैन भौतिक कारबाही गर्नुपर्छ गर्नुपर्छ । लगातार बक्स अफिसमा  बिन्दास्,फुल्सटप्,नमस्ते,ब्ल्याक्मेल्, फेस्बुक्,बर्डिगार्ड जस्ता चलचित्र आए तर कुनै पनि राम्रो संग चलन्ने सकेनन  । गत महिना र यो महिना प्रदर्शनमा अएका कुनै पनि चलचित्रहरु बक्स अफिसमा ८०% डुबान भए भने  कतिपए निर्माताहारु  अबको दिनमा  चलचित्र नबनाउने सोचमा समेत पुगे ।

यसै बिसयमा नेपाली कथानक चलचित्र "ब्ल्याकमेल" का  निर्माता सरद अधिकारिले "फिल्म लाई  डुबाउने बितरक्,हलवालालाई कारबही हैन  भौतिक कारबाही नै  गर्नुपर्छ समेत भनेकाछन । 

0 comments: