123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:12 PM
0


२०६९-०६-२५
फिल्मी अपडेट्,काठ्माण्डौ

उटांगे–उटांगे गीत गाएर विवाद र चर्चामा आइरहने गायिका तथा सञ्चारकर्मी कमल वली अब भने नायिकाको रुपमा पनि देखिने भएकी छन् ।

पोइला जान पाउ शिव भन्दै गीत गाउने गायिका वली अब नेपाली चलचित्र ‘दब्दबा’मार्फत देखिने भएकी हुन् ।

त्यसो त उनले खेलेको उक्त फिल्मको रिलिज डेट पनि फिक्स भइसकेको छ ।

दब्दबा चलचित्र पौष १३ गते देखि विभिन्न हलहरुमा लाग्ने भएको हो । पहिलो फिल्ममा घुमन्ते भट्टीवालीको भूमिका निभाएकी गायिका वलीले फिल्ममा राम्रो अभिनय गरेको त्यसका निर्देशक एम.एस अग्रजले बताए ।

फिल्मका सम्बन्धमा वलीले भने यस फिल्मबाट दर्शकहरुलाई भिन्न किसिमको टेस्ट दिने प्रतिक्रिया दिन्छिन् ।

कलर मुभिको ब्यानरमा निर्मित यस फिल्ममा विशाल पोखरेल, आरजु अधिकारी, गणेश उप्रेतीको मुख्य भूमिका रहेको छ ।

0 comments: