123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:23 AM
0
२०६९-०६-१७

फिल्मी अपडेट्,काठ्माण्डौ

नेपाली चलचित्र रजट्पत सानो छ यहाँ एउटा कुना बाट कसैले औंलाले सन्केत गरे पनि अर्को कुनाको मान्छेले सजिलै देख्छ ।
तर यहाँ यस्ता कतिपय कुरा हुन्छन जुन बाहिरा आउँदा स्वोरुप नै पुर्ण परिवर्तन हुन्छ र मिडियामा अर्कै हल्ला हुन्छ । यस्तै हल्ला चलीरहदा नेपाली चलचित्र बाट २ जना नायिकाले हात धुनु परेको छ ।

बाहिरि आवरणमा  नायिकाहरुको जीवन  शैली जति सुखमय र सुबिधाजनक  तेती हुदोरहेनाचा बास्तबिक जीवनमा  झन त्यसमाथि नायिकाहरुले पर्दामा देखा पर्न  थुप्रै चाप्लुशिनै गर्नुपर्ने हुन्छ ।
र  चलचित्रका निर्माता र निर्देशक को नायिकाहरु बीच खटपट बढेपछि बितेका एक हप्तामा दुईजना नायिका हरुले चलचित्रबाट हात
धुनुपरेको छ ।

प्रशङ्ग सुरु गरौ नायिका सुश्मा कार्की बाट यिनी गत हप्ता चलचित्र "वार" बाट बाहिरिएकी थिइन र यो समाचार बाशी  हुन नपाउदै अर्की नायिकाले पनि अर्को चलचित्र बाट हात धुनु  परेको छ ।

अर्की नायिका हुन् नव नायिका सुष्मिता शाही ।
नायिका सुष्मिता शाहीले चलचित्र  'बनाना' मा आफुले धेरै  एक्स्पोज दिनुपर्छ र मा बात त्यो काम हुदैन भन्दै उनले कमलकृष्णले निर्देशन गर्ने सिनेमा 'बनाना'मा नखेल्न्ने निधो गरेकी हुन्  ।

तर निर्देशक कमलकृष्णले भने यस्तो प्रतिक्रिया " सुष्मितासँग सम्झौता नै नभएकोले आफ्नो फिल्म लात्त्याकी हुन् । साथै निर्देशक कमलकृष्णले थपे , 'अहिले चलचित्र  रुवाएर होइन देखाएर चल्छ ।'

फिल्मी अपडेट ले गरको अन्दाज "सेक्स ओरियन्टेड सिनेमा बढ्दै जाँदा यस्ता घटना सुनिनमा आउँछन । 'सिनेमा भनेको सेक्स दृश्य मात्रै हो भन्ने गलत बुझाइले यस्तो समस्या निम्त्याउँछ"
सबैलाई चेतना भया ।

0 comments: