२०६९-०६-२०
फिल्मी अपडेट्,काठ्माण्डौ
नेपालि चलचित्र रजतपटमा अहिले नब नायक ,नायिका अनि अन्य कलाकार प्रतिश्पर्दा गरेर हैन आफै लगानी लगाएर नायक ,नायीका बन्ने धेरै छन् यहाँ । जस्बाट देशले एउटा गहना त पाउँछ तर त्यो बेकामको हुन्छ सुन्दरता बिहिन खोक्रो हुन्छ त्यो जसको कुनै अर्थ रहदैन ।
यस्तै नब नायकको भिडमा आएका छन् नब नायक लक्की दिपक ,यिनको कुरा गर्दा यिनी धेरै कोशीस पछी नेपाली चलचित्र रजतपटमा प्रबेश गरेका हुन । अरु नायक अनी नायिका जस्तै आफ्नै लगानी गरेर यिनी नायक भने पक्कै बनेका हैनन । यिनी टि वी रियालिटी शो "को बन्छ कलकार" बाट छानिएर आएका हुन यिनी मा त्यो खुबिको महसुश गरेका छन आम दर्शकहरुले जुन अरुमा सायदै छैन भन्दा अतियुक्त्ति पक्कै नहोला ।

अब पालो आएको छ कि यिनको पछिल्लो चलचित्र "माई ब्रदर्" मा यिनले कस्तो काम गरेकाछन र चलचित्रले कत्तिको ब्यापार गर्ने हो यसबाट पनि यिनको टुङ्गो लाग्नेछ ।
र यिनको थप कुरा गर्दा असोज २६ देखि प्रदर्शनमा आउन लागेको आफ्नो पहिलो चलचित्र "माई ब्रदर्" को व्यापक प्रमोसनमा अहिले यिनी जुटेकाछन् ।
अविरल फिल्मसको ब्यानरमा बिष्णु भट्टराई को निर्देशनमा तयार भएको चलचित्र "माई ब्रदर्" ले गत केहि दिन अगाडी बुटवलमा चलचित्रको च्यारीटी सो को पनि आयोजना गरेको थियो जसबाट चलचित्र का टिमका सबैले राम्रो तारिफ पाए एक जना दर्शक ले फिल्मी अपडेट संग कुरा गर्दै भने "मैल आज सम्म १७ बर्श भयो नेपालि चलचित्र हेरेको तर यो चलचित्र भनि आफुले खोजे जस्तो
चलचित्र लाग्यो "।

असोज २६ देखि प्रदर्शनमा आउन लागेको यस चलचित्रका निर्देशक लगायत चलचित्र का कलाकार हाल देश ब्यापी प्रचार प्रशारमा जुटेकाछन ।

भर्खरै मात्र पोखरा , बुटवल लगायतका धेरै ठाउँमा चलचित्रको प्रचार प्रशार गरि अब चाडै नै चलचित्र "माई ब्रदर्" को टिम अन्य स्थानमा जाने भएको खबर फिल्मी अपेट लाइ प्राप्त भएको छ ।

फरक धारमा निर्माण गरिएको चलचित्रमा लक्की दिपक का अलावा सुमिना घिमिरे, रमेश बुढाथोकी , बिमला गिरि ,अनिश कंडेल, साथमा जीवन लुइँटेल लाइ पनि बिशेस भूमिकामा देख्न पईनेछ ।
सरु भट्टराई , मैना भण्डारीको सयुक्त निर्माण हो चलचित्र "माई ब्रदर्" ।
फिल्मी अपडेटको तर्फ बाट नब नायक लक्की दिपक अनि चलचित्र "माई ब्रदर्" लाई सुभकामना ।

0 comments:
Post a Comment