123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:44 PM
2
२०६९-०७-१४
फिल्मी अपडेट्,काठ्माण्डौ

यस तस्बिरमा देखेकी नायिकाको नाम के हो ?
प्रश्नको शाही जबाफ दिनुहोस अनि जित्नुहोस आकर्शक मोबाइल ।

तपाइको सहजताको लागि हामी केहि क्लियु पनि दिन्छौ ।
यिनी द्वारा अभिनित पछिल्लो चलचित्र  "IM IN LOVE" अब प्रदर्शनको पालो कुरेर बशेकोछ । जस्मा उनि सगै नायक तथा गायक बाबुबोगटी पनि देखा पर्दैछन ।
चलचित्र लाई सचिन राज आमात्त्यले निर्देशन गरेकाछन भने बिष्णु बस्नेतको लगानी रहेको छ । चलचित्र लाई  "IM IN LOVE" भनेका छन ।


नियमहरु
# जबाफ दिदा तल कमेन्टमा दिनुहोला  ।
   अथवा Contact US मा भएको हाम्रो मोबाइल नम्बरमा SMS पनि गर्न सक्नुहुनेछ  ।
# जबाफ २ हप्ता भित्र पठाई सक्नुपर्नेछ ।
# बिजेताको नाम २ हप्ता पछी लक्की ड्र गरेर सार्बजानिक गर्नेछौ ।
# तपाइको पूर्ण विवरण उल्लेख हुनु जरुरिछ ।



उपहार सौजन्य >
श्री मोबाइल हाउस हेटौडा राप्ती रोड ४