123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:12 PM
0

२०६९-०७-१६
फिल्मी अपडेट ,काठ्माण्डौ


बलिउड नायिका कैटरिना कैफले एकसाथ निर्माता यश चोपडा र नायक शाहरुख खानसँग पहिलो पटक काम गरेकी छिन, फिल्म ‘जब तक है जान’मा । जसका कारण अहिले उनी निकै चर्चामा छिन् । पछिल्लो दिनमा फिल्म जब तक हे जानको प्रोमोसनका लागि गरिएको एक कार्यक्रममा कैटरिना सहभागी भएकी थिइन् ।
 
उक्त कार्यक्रममा कैटरिनाले सेतो रंगको निकै छोटो कपडा पहिरिएकी थिइन् । कैटरिनाको उक्त कपडा गलामा त निकै खुलेको थियो नै लम्बाई पनि निकै कम थियो ।जसका कारण कुर्सीमा बस्ने बितिक्कै कैटरिनाको अन्र्तवस्त्र पूर्ण रुपमा दर्शकसामु आयो ।
जुन नहुनुपर्ने थियो । तर, हातमा माईक समातेकी कैटरिनालाई त्यो कुरा पत्तो भएन ।
 कैटरिनाको जुन नदेखिनुपर्ने थियो देखिएपछि फोटोग्राफरहरुले भने आफ्नो क्यामरा क्लिक गर्न कुनै कसर बाँकी राखेनन् । यहाँ राखिएको तस्वीर एनडीटिभी इन्डियाका फोटोग्राफरले खिचेको सोही समयको तस्वीर हो । विशेष कुरा यो हो कि कैटरिनाका साथमा यस्तो घटना यो पहिलो पटक घटेको हो । -एजेन्सी  

0 comments: