123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:20 PM
0
२०६९-०७-२०
फिल्मी अपडेट्,काठ्माण्डौ


छोरा कुसाग्रको जन्मदिनको अवसर पारेर नायिका विपना थापाले अनुहार देखाईंन  ।
नेपाली चलचित्र क्षेत्रमा सम्झनामा मात्र रहेकी नायिका विपना थापाले छोराको जन्मदिनको अवसरमा काठमाण्डौको दरबारमार्ग स्थित एक रेष्टुरेण्टमा सान्दार पार्टिदिईन । भारतिय नागरिक सँग लगनगाँठो गाँशेर नेपाली चलचित्र क्षेत्रबाट गायब भएकी नायिका थापा उक्त पार्टिमा देखा परेकी थिइन्  ।

छोरा कुसाग्रको जन्मदिनको अवसर पारेर उनले आफ्ना समकक्ष्यी मित्रहरुलाई काठमाण्डौको दरबारमार्ग स्थित एक रेष्टुरेण्टमा भेट गरेकी थिइन्  । विपनाका छोरा कुसाग्रको जन्मदिनको अवसर पारेर विपनाले आफ्ना पुराना सहकर्मीहरुलाइ उक्त पार्टिमा निमन्त्रणा गरेकी थिइन्, निमन्त्रणामा नायकहरु दिलिप रायमाझी, सुशिल क्षेत्री, श्रीकृष्ण श्रेष्ठ, नायिकाद्धय झरना थापा, अरुणिमा लम्साल लगाएतका कलाकारहरुको उपस्थिति रहेको थिए।


जन्मदिनको खुशियाली मनाउदै छोरा  कुसाग्रलाई नायक दिलिप रायमाझी, सुशिल क्षेत्री, श्रीकृष्ण श्रेष्ठ, नायिकाद्धय झरना थापा, अरुणिमा लम्साल लगाएतका कलाकारहरुले जन्मदिनको शुभकामना दिएका थिए ।

0 comments: