123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:23 AM
0

२०६९-०७-२२
फिल्मी अपडेट,काठ्माण्डौ



हिजो काठ्माण्डौको नुतन स्टुडियोमा  सञ्जय काउचाको निर्देशन तथा सुदिप रानाको लगानी मा बन्न लागेको
चलचित्र  "Do u love me"  ले  शुभमुहुर्त  गर्यो ।
नेपाली चलचित्रमा पछिल्लो क्रममा अंग्रेजी टाईटल राखेर चलचित्र निर्माण  छ तर स्मरण रहोश अंग्रेजी टाईटल राखेर बनेका चलचित्र हरु कम हिट र धेरै फ्लप भएका भएका छन् ।
loot ,chapali hight ,im in lov ,force , यी सबै चलचित्र पछिल्लो क्रममा निर्माण भएका अंग्रेजी टाईटल  का नेपालि चलचित्रहरु हुन् । यी मध्ये कुनै हिट भए कुनै डब्बा ।  तर अब भने हिट हुने लक्ष्यका साथ् चलचित्र  "Do u love me" पनि फ्लोरमा उत्रेकोछ । 

चलचित्र "Do u love me"   सञ्जय काउचाको  पहिलो निर्देशाकिय चलचित्र हो ।
 "फ़ेच्हे नमखान" एक मगर चलचित्र निर्देशन  गरेर यिनी नेपालि भाषाको अर्को आफ्नो पहिलो चलचित्र  लिएर काउचा फ्लोरमा उत्रेकाछन् ।
 
चलचित्र "Do u love me"   मा  नया अनुहार  प्रमोद खरेल, सपना रोका, कविता आले श्याम राई लगायतका कलाकारहरुको फ्रेश अभिनाय हेर्न पाईने छ भने रहेका छन भने राजु भुजेलको संगीत रहेको छ ।

0 comments: