123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:30 AM
0
२०६९-०७-२३
फिल्मी अपडेट ,काठ्माण्डौ

सपना गौतमको निर्माण तथा शोभित बस्नेतको निर्देशन गरिने रहने नेपालि कथानक चलचित्र "जंजीरको" टाईटल गीतमा स्वर तथा संगीत भर्न ईजरायलमा बस्दै आएका नेपाली रियाज सिवाकोटीलाई जिम्मा दिएको छ यानिकी अब एसको टाईटल गीतमा स्वर तथा संगीत  सिवाकोटी को रहने भएको छ । 


प्राप्त जानकारी अनुशार के आर ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फ़िल्म जंजिरमा भुवन केसी, सम्राट सापकोटा, श्रिजा झा, रिया श्रेष्ठ, जय किसन बस्नेत मोहनकृष्ण श्रेष्ठ, गौतम मुखर्जी, राम गौतम, मोहन श्रेष्ठ, सुनिल गुरुङ, जय कार्की आदिको अभिनय रहने छ ।


चलचित्र "जंजीरको"  ४ वटा गीत पुर्ण भईसकेको अबस्थामा  फ़ेरी गीत थपि चलचित्र निर्माणको  लागत किन बढाईयो त ? भन्ने फिल्मी अपडेटको प्रश्नमा प्रस्तुतकर्ता  श्रेष्ठ बताउछन -"जंजीरको कथा वस्तुमा ठयाक्कै मेल खाने शब्द,स्वर तथा कम्पोज भेटायौ वेवास्था गर्न सकेनौ र फ़ेरी जंजीरमा चाहिने मरमसलामा यो गीतले ठुलो भुमिका खेल्न सक्ने सामुहिक निर्णय गरियो त्यसैले चलचित्रको अलंकार मानिने गीत तथा संगीतको समुहमा १ गीत अझै थपेका हौ।"
 

चलचित्रमा रहेका अन्य ४वटा गीतहरु किन गार्‍हो गर्‍हो हुन्छ...,
किन मान्छे माया मा...,
बबाल छ...,
झुमि झुमि... हरु शंकर अधिकारी घायलको शव्द तथा टंक बुढाथोकीको स्वर तथा संगीत रहे को छ।

0 comments: