२०६९-०८-०२
प्रणप सुबेदी , काठ्माण्डौ
हामीलाई प्राप्त तस्बिर मा यि दुइले खुलेर रोमान्स गरेको तस्बिर प्राप्त भएको छ । प्राप्त तस्बिर बिक्की र सौरबीको बेड रोमान्स को हो । बिक्की र सौरबीले खुलेर रोमान्स गेरेको बुझिएको छ ।
बिक्की भर्खरै आफ्नो बैशको नसामा प्रबेस गरेर के गलत के सही छुटाउन नसक्ने यि बिक्की खुला रुपमा रोमान्सको अवस्थामा भेटिएका थिए ।
हामिले भनि रहदा हामी गलत हुन सक्छौ ल तपाईं आफै हेर्नुस यो तस्बिरहरु ।
तस्बिर्हरुमा देखिएको सम्पूर्ण सिनहरु नेपालि कथानक चलचित्र ‘समय’को हो ।
निर्माता सन्देश श्रेष्ठसंग र अभिनेत्रि मौषमी मल्लको संयुक्त निर्माणमा तयार भएको चलचित्र दुई जनेरेशनको कथामा आधारित रहेको कुरा निर्माता सन्देश श्रेष्ठले जानकारी गराय । चलचित्रमा मौसमी र राजेश हमाल पूरानो जेनेरेशनका पात्रको भूमिकामा देखा पर्ने भएकाछन् भने अर्को पट्टी नब नायक विक्की र नायिका सुरभी जैनले नयाँ जेनेरेशनको पात्रको भूमिका बहन गरेका छन् ।
स्मरण रहोस नायक र नायिका यसै चलचित्रबाट नेपाली रजतपटमा पाईला टेक्दैछिन ।
चलचित्र अब प्रदर्शनको तयारिमा रहेको छ ।
चलचित्र "समय" को अन्य जानकारी
आमाले गरिन छोरिको चलचित्रको अडियो बिमोचन
"आमा छोरा एउटै पर्दामा" नायिका मौशमि मल्लको







0 comments:
Post a Comment