२०६९-०८-०२
मनिष कार्की ,सर्लाही
नेपाली चलचित्र बजारमा व्यापार पछिल्लो समय बहुप्रतिक्षित र राम्रा भनिएका चलचित्र चाडवाडैकै बेला प्रदर्शनमा आएता पनि ति चलचित्रको व्यापारले निर्माताहरुलाई हावा खाईरहेको अवस्थामा तिहारको भोली

चलचित्र "लंका" हेर्न आउने दर्शकको भिड लाई नियन्त्रण गर्न लालवन्दीमा लालवन्दी प्रहरी चौकीका प्रहरी नायव निरिक्षक(सई) सन्तोष श्रेष्ठको नेतृत्वमा ११ जना प्रहरी सिनेमा भवन परिसरमा परिचालन गरिएको थियो । आफु यहाँ पोष्टिङ्ग भएको समय देखि पहिलो पल्ट दर्शक नियन्त्रण गर्न हल आउनु परेको चौकीका प्रमूख समेत रहेका श्रेष्ठले बताउनु भयोे बरहथवामा प्रहरी परिचालन गरिएको थिएन । लंका हेर्नको लागी देश भरकै सिनेमा हलमा दर्शकको उत्साहजनक सहभागिताले नेपाली चलचित्रमा लुट,चपलि हाइट पछि चलचित्र निर्माणमा फेरि प्रोत्साहन मिलेको लंकाका वितरक समेत रहेका निर्माता तथा हल संञ्चालक नरेन्द्र महर्जन ले वताउनु भयो । उहाँका अनुसार सर्लाही सगै पोखरा,विर्तामोड,हेटौडा,नारायणगढ बुटवल लगायतका सहरमा पनि ओपनिङ्ग ब्यापार भब्य भएको जानकारी दिनु भयो । यो चलचित्र गत मंसिरमा सर्लाहीमा शुभ साइत गरी लगभग सम्पुर्ण छायांकन सर्लाहीमा गरिएको थियो ।

तर एउटा गित जनकपुरको जानकि मन्दीर र अर्को गित केहि समय अघि काठमान्डौमा छायांकन गरिएको हो । यसै चलचित्र बाट निर्माणमा समेत हात हालेका निर्माता तथा निर्देशक श्याम भट्टराईले शुरुमै गरेको ब्यापारले अर्को चलचित्र निर्माणको लागी बाटो देखाएको बताउनु भयो ।उता लंकाका कथाकार तथा प्रमूख सल्लाकार समेत रहेका निर्माता छविराज ओझाले अव आगामी आफ्नो नया चलचित्रमा श्याम भट्टराई निर्देशक रहने पक्का भएको खुल्लासा समेत गर्नु भएको छ । सो चलचित्रपनि सर्लाहीमै सम्पुर्ण छायांकन हुने गरि चलचित्रको तयारी गर्न लागीएको ओझाले बताउनु भयो ।चण्डिका फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र लगभग ७० लाख लगानी रहेको र चलचित्रको लगानी सुरक्षित हुने देखिएको छ । चलचित्रमा रेखा थापा,किशोर खतिवडा,नन्दु श्री वास्तव,नागेन्द्र रिजाल आदीको प्रमुखभमिका रहेको रहेको छ साथैे सर्लाहीका कलकारहरुको पनि अभिनय रहेको छ ।
सम्पादन = प्रणप सुबेदी, काठ्माण्डौ

सर्लाहीमा पनि दुई वटा सिनेमा हलमा प्रदर्शनमा आयो । "लका"ले प्रदर्शनकै दिन दुई वटै सिनेमा हल विणा चलचित्र मन्दीर लालबन्दी र जीवन दिप चलचित्र मन्दीर बरहथवामा सिनेमा हलमा आगो बालेको छ । यि दुबै सिनेमा हलमामा दुइ शो नै चलचित्र "लंका" शुक्रबार हाउसफुल गएको छ ।
विणाका ब्यवस्थापक कृष्ण श्रेष्ठका अनुसार दुई बर्ष पछि सिनेमा हलमा दर्शकको यस्तो भिड उर्लिएको हो त्यस्तै जीवन दिपका हल सचालक सजन अम्मात्यका अनुसार नेपाली चलचित्रले व्यापार नगरे पछि हल बन्द गर्ने अबस्थामा पुगेको बेला चलचित्र लंकाको व्यापारले आसा पलायको बताउनू हुन्छ । पहिलो र दोस्रो शो मा तीन हजार भन्दा बढि दर्शकले चलचित्र लंका हेरेको श्रेष्ठको दावी छ भने पहिलो र दोस्रो शो मा तीन हजारकै हाराहारिमा दर्शकले लका हेरेको दावी छ अम्मात्यको पनि छ ।

चलचित्र "लंका" हेर्न आउने दर्शकको भिड लाई नियन्त्रण गर्न लालवन्दीमा लालवन्दी प्रहरी चौकीका प्रहरी नायव निरिक्षक(सई) सन्तोष श्रेष्ठको नेतृत्वमा ११ जना प्रहरी सिनेमा भवन परिसरमा परिचालन गरिएको थियो । आफु यहाँ पोष्टिङ्ग भएको समय देखि पहिलो पल्ट दर्शक नियन्त्रण गर्न हल आउनु परेको चौकीका प्रमूख समेत रहेका श्रेष्ठले बताउनु भयोे बरहथवामा प्रहरी परिचालन गरिएको थिएन । लंका हेर्नको लागी देश भरकै सिनेमा हलमा दर्शकको उत्साहजनक सहभागिताले नेपाली चलचित्रमा लुट,चपलि हाइट पछि चलचित्र निर्माणमा फेरि प्रोत्साहन मिलेको लंकाका वितरक समेत रहेका निर्माता तथा हल संञ्चालक नरेन्द्र महर्जन ले वताउनु भयो । उहाँका अनुसार सर्लाही सगै पोखरा,विर्तामोड,हेटौडा,नारायणगढ बुटवल लगायतका सहरमा पनि ओपनिङ्ग ब्यापार भब्य भएको जानकारी दिनु भयो । यो चलचित्र गत मंसिरमा सर्लाहीमा शुभ साइत गरी लगभग सम्पुर्ण छायांकन सर्लाहीमा गरिएको थियो ।

तर एउटा गित जनकपुरको जानकि मन्दीर र अर्को गित केहि समय अघि काठमान्डौमा छायांकन गरिएको हो । यसै चलचित्र बाट निर्माणमा समेत हात हालेका निर्माता तथा निर्देशक श्याम भट्टराईले शुरुमै गरेको ब्यापारले अर्को चलचित्र निर्माणको लागी बाटो देखाएको बताउनु भयो ।उता लंकाका कथाकार तथा प्रमूख सल्लाकार समेत रहेका निर्माता छविराज ओझाले अव आगामी आफ्नो नया चलचित्रमा श्याम भट्टराई निर्देशक रहने पक्का भएको खुल्लासा समेत गर्नु भएको छ । सो चलचित्रपनि सर्लाहीमै सम्पुर्ण छायांकन हुने गरि चलचित्रको तयारी गर्न लागीएको ओझाले बताउनु भयो ।चण्डिका फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र लगभग ७० लाख लगानी रहेको र चलचित्रको लगानी सुरक्षित हुने देखिएको छ । चलचित्रमा रेखा थापा,किशोर खतिवडा,नन्दु श्री वास्तव,नागेन्द्र रिजाल आदीको प्रमुखभमिका रहेको रहेको छ साथैे सर्लाहीका कलकारहरुको पनि अभिनय रहेको छ ।
सम्पादन = प्रणप सुबेदी, काठ्माण्डौ
0 comments:
Post a Comment