२०६९-०७-२२
फिल्मी अपडेट ,काठ्माण्डौ
चलचित्र पर्खिराख है निर्माण गरेर एकाएक नेपाली चलचित्र छेत्र बाट हराएका नायक तथा निर्माता दिल श्रेष्ठ अहिले आफ्नो आर्को चलचित्रको काम गर्नमा बेस्थ भएका छन ।
नायक तथा निर्माता दिल श्रेष्ठ अहिले आफ्नो अर्को चलचित्रको नाम जुराउन का लागि पण्डित खोजि गरिरहेका छन । गत बर्ष चलचित्र "पर्खिराख है" निर्माण गरेर उनि चलचित्रको पर्दा बाट हराएका थिए ,र यिनै नायक तथा निर्मात दिल श्रेष्ठ अहिले भने अब तिहार पछी फ्लोरमा जाने आफ्नो आर्को चलचित्रको नाम जुराउन ज्योतिस एबम पण्डितको सरणमा जान लागेका छन ।
चलचित्र को बजारको कारण चलचित्र "पर्खिराख है" ले व्यावसायिक सफलता हात नपारे पनि यस चलचित्र बाट नायक दिल श्रेष्ठ ले भने दर्शक बाट राम्रै वा वा पाए। स्मरण रहोस दिल श्रेष्ठले गत बर्ष दाजु बहिनि को कथामा आधारित चलचित्र बनाएका थिए अव भने कस्तो चलचित्र बनाउने हुन् हेर्न
बाँकी छ ।

0 comments:
Post a Comment