123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:26 PM
0



२०६९-०८-१२
फिल्मी अपडेट्,काठ्माण्डौ


दुर्गम भेगमा व्याप्त अशिक्षा, अन्याय र अत्याचार जस्तो यथार्थ घटनामा आधारित रही बन्न लागेको नेपाली कथानक चलचित्र "खुर्पा"  को सोमबार शुभ मुहर्त कार्य सम्पन्न गरिएको छ  । नेपालको कर्णाली भेगका स्थानियहरुको दु:ख पिडालाई चलचित्रमा उतार्ने र  विकासका लागी दवाव दिने उदेश्यले ‘खुर्पा’ बन्न लागेको हो।
सोमबार राजधानीमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले चलचित्र "खुर्पा"  को  मुहुर्त गरे ।


रोशन श्रेष्ठको द्वन्द्व रहने र  जेनीशा केसी, दिनेश दुलाल, निस्तेज निरौला, विष्णुभक्त फुयाल् लगायतको अभिनय रहने यस चलचित्र "खुर्पा" को  लगनखेल स्थित साझा पार्टी प्यालेसमा केहि फिल्मकर्मी र सञ्चारकर्मी माझ चलचित्रको  मुहुर्त गरिएको हो ।
ब्रबिम फिल्म्स् मेकर्स प्रालिको ब्यानरमा बन्न लागेको ‘खुर्पा’को प्रस्तुतकर्ता महेश गिरी हुन् साथै  लेखन तथा निर्देशन उद्धव अविदितले गर्दैछन । चलचित्र  ‘खुर्पा’मा संगीत सुरेश अधीकारी को रहने छ  ।


0 comments: