123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:05 PM
0


२०६९-०७-२६
फिल्मी अपडेट ,काठ्माण्डौ


नेपाली चलचित्रको इतिहास धेरै ठुलो छैन तर यहाँ धेरै थोरै समयएमा नेपाली चलचित्रको  धेरै बिकाश भएको छ ।
 
चलचित्र नेपाली कला र संस्कृतीको जगेर्ना गर्ने माध्यम हो ।
तर पछीलोसमय  नेपाली चलचित्रले पनि धार परिवर्तन गरेको महसुस नेपाली दर्सक अनि नेपाली संस्कृती प्रेमी र चलचित्रकर्मीहरुले गरेका छन ।

चलचित्र को कुरा गरि रहदा यहाँ चलचित्र प्रदसनको लागी धेरैले धेरै किसिमको प्रोपोगान्डा गर्छन । कहिले  डिभोर्सको हल्ला,कैले फोटोको कान्ड र कहिले निर्माता ताथा निर्देसकको झगडा यिनै धेरै कुराले चलचित्र कर्मिहरु चलचित्रको प्रोमोसन गर्छन तर पछील्लो पटकलाई फर्केर हेर्ने हो भने चलचित्रको प्रीमिएरको चलन भने हराउदै जान थालेको छ ।
 "खोज"

प्रीमिएर भनेको सिमित चलचित्र कर्मी ,चलचित्र पत्रकार र अन्य चलचित्र का प्राबिधिकहरु मिलेर चलचित्रको सार्बजानिक प्रदसनको केहि दिन अगाडी  संगै बसेर हेरिन्छ र सबै बाट चलचित्र को बारेमा प्रतिकृया लिने गरिन्छ  तर अहिले यो चलन लोप भएको छ प्रीमिएर  भन्दा  प्रोपोगान्डा सजिलो हुने भएर होला सायद ।

अब कुरा गरौ अहिलेको , अहिले त झन चलचित्रको प्रोमोसनको लागी नया जुक्त्ती निकालेका छन फ्लिम मेकर हरुले ।
चलचित्रको प्रदसन बाट उठेको केहि रकम सहयोग गर्ने गरेका  छन भने कोसैले समाजिक कार्यमा लागनी गर्ने गरेका छन  ।  एसो गर्द्दा त रामरी हुन्छ कुनै संस्थाले सहयोग पाउछन  तर सबैले येस्तै किसिमको सहयोग गर्दैन ।यहाँ त सजिलै प्रोमोसनको उपाय हरु अपनाउछन । 

नेपाली चलचित्रको दर्सकहरु यहाँ कहिले कांही त अन्योलमा पर्ने गरेका छन । एसै सन्दर्भमा बिगत लामो समयदेखी नेपाली चलचित्र हेर्दै आइरहेका  नेपाली दर्सकका एक जना दर्सक प्रतिधी पात्र  सोम धिताल नबज्योती एफएम ८८।२ मेगाहर्ज (kathmandu) को नेपाली फिल्म्री कार्यक्रममा भन्दै थिए " नेपाली चलचित्र  राम्रो हुन्छ तर यहाँ दर्सकलाई अन्योउलमा पार्ने काम बढी हुन्छ , कहिले को सँगको चर्चा  को सँग हुन्छ अनि पछी चलचित्र को प्रोमोसनको हल्ला बनाएर दर्सक झुक्काउने काम गरिन्छ र दर्सकलाई चलचित्र हलमा  हेर्नु भन्द्दा अगाडी नै बास्तबिक  ड्रामा यहाँ पर्दा देखाइदिन्छन "
"नेपाली चलचित्र नचलिरहेको एस्तो अवस्थामा नेपाली द्रसक लाई नेपाली चलचित्र प्रती कसरी आकर्षित गर्ने तर्फ नेपाली चलचित्रकर्मीहरुले सोच्नु जरुरी छ "उनी भन्छन

0 comments: