२०६९-०७-२२
फिल्मी अपडेट,काठ्माण्डौ
मनिष पन्थको लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र "उर्वशी"को अहिले धमाधम छायांकन भईरहेको छ। फिल्मीअपडेट लाइ प्राप्त जानकारी अनुशार शुभमुहुर्त लगत्तै छायांकन सुरु गरिएको चलचित्र "उर्वशी" ले आफ़्नो छायांकन कार्य अन्ति, चरणमा पुराएको जानकारी निर्देशक मनिष पन्तले बताए ।
एक समय पुर्णिमा जस्तो सफ़ल चलचित्र निर्माण गरिसकेका खगेश्वर पुनको यो दोस्रो चलचित्र हो।हाल
चलचित्र का स्टिल फोटोहरु सामाजिक संजाल फेसबुकमा हिट भएका छन् निर्देशक मनिष पन्त को फेसबुक बाट फोटो हरु सबैको वालामा पुगेका छन् र निर्देशक मनिष पन्तलाई सबैले चलचित्र कहिले बाट प्रदर्शन,आउछा भन्ने जिज्ञासा राखेका छन् ।
हिमगिरी फ़िल्मसको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा रेखा पुन र चिराग थापाको निर्माणमा तयार हुन लागेको हो ।

चलचित्र "उर्वशी" मा अरुणिमा लम्साल, निता ढुंगाना, मुकेश आचार्य, किशोर श्रेष्ठ,किशोर खतिवडा आदि कलाकारहरुको अभिनय रहेकोछ भने चलचित्रलाई दिव्य श्रेष्ठले छायांकन गर्दैछन।
शंकर अधिकारी घायलको गीत तथा बिकाश चौधरिको संगीत रहेको यो चलचित्रको अधिकांश छायाकंन पछिल्लो समय फ़िल्म नगरी बन्दै आएको शहर बुटवलमा गरिदै आयको छ ।

0 comments:
Post a Comment