२०६९-०८-०१
फिल्मी अपडेट्,बलियुड ब्युरो
मुम्बइ, मंसिर १, बलिउडका शहंशाहका रूपमा परिचित अमिताभ बच्चनकी नातिनी आराध्याको जन्मदिन अहिले बच्चन परिबार धुमधामले मनाउदै छ । अमिताभले पनि आफ्नी नातिनीलाइ जन्मदिनको अवसरमा ३८ लाख रूपैयाँ मुल्य पर्ने बीएमडब्ल्यू कार उपहार स्वरूप दिएका छन् ।

सूत्रहरूका अनुसार यस अवसरमा बच्चन परिवारले एउटा बर्थडे पार्टी पनि आयोजना गर्दैछ । यस पार्टीमा मात्र बच्चन परिवारका सदस्यहरू सहभागी हुने बताइएको छ । बच्चन परिवारमा आराध्यालाइ लिएर निकै ठुलो उत्साह जागेको छ ।
आराध्याका लागि बर्थडे गिफ्ट लिनका लागी पुरै बच्चन परिबार गएको थियो । अमिताभ आफैं आफ्नी नातिनीका लागी उपहारका लागी लिएको बीएमडब्ल्यू चलाएर घर आएका थिए ।
एक बर्ष पुगेकी नातिनीलाइ दिएको बिएमडब्ल्यू कारको चर्चा अहिले बलिउडमा व्याप्त रहेको छ । एक बर्षकी नातिनीलाइ ३८ लाख भन्दा बढि मूल्य पर्ने कार दिएपछि अमिताभ अहिले छापाहरूमा निकै छाएका छन् ।

LIKe on facebok
0 comments:
Post a Comment