123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:31 AM
0

२०६९-०७-२५
फिल्मी अपडेट्,काठ्माण्डौ

आज शनिबार  नायक बिमलेश अधिकारीको जन्मदिन परेको छ । बिराटनगरका अधिकारीले आज आफ्नो २९ औं जन्मदिन मनाउदै छन ।
कार्तिक २५ गते नोमेम्बर १० तारिख बिमलेश अधिकारीको जन्म मिती हो ।


अन्य समयमा आफ्नो उमेर खुलाउन अप्ठेरो मान्ने बिमलेशले आज आफ्नो  जन्मदिनमा भने उमेर खुलाए  । आफ्नो गृह नगर बिराटनगर पुगेका अधिकारीले फिल्मी अपडेट संग कुरा गर्दै भने
 "मेरो २९ औं जन्मदिन हो आज र म तिहार र् आफ्नो जन्मदिन मनाउन आफ्नो घर आएको छु" उनले भने उमेरले तीस नकाटेको बताउने उनले पचास बढी म्यूजिक भिडियो र तीनवटा चलचित्रमा अभिनय गरेका छन्।

केहि महिना अघिमात्र रिलिज भएको चलचित्र 'ब्रेक फेल'मा उनि कमेडीयन रुपमा थिए । आगामी चलचित्र 'तुलसी' प्रदर्शनको क्रममा रहेको छ । एक समय म्युजिक भिडियोमा एकछत्र राज गरेका बिमलेश झण्डै ९ बर्ष अघिदेखि राजधानीमा संघर्षरत छन् ।

Filmyupdatecom  को तर्फबाट Happy Birthday बिमलेश ।

0 comments: