123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:06 PM
0


फिल्मी अपडेट ,काठ्माण्डौ

नेपालि चलचित्र रजतपटमा प्राय सबै जसो नायिकाहरु बिबाहित नै छन । नेपाली चलचित्रमा केहि नायिकाहरु बाहेक धेरै जस्ता नायिका बिबाहित नै छन । यस्तै बिबाहको लहर चल्दै जांदा अबिबाहित नायिकहरु झस्किने पनि गर्दछन ।
कार्तिक महिना सकियो अब मंशिर महिना लाग्यो र अब यो हेर्न बांकीछ कि को-को नायिकाले यो पटक आफ्नो लगन गाँठो बाँध्ने हो यो मंशिर महिनामा ।
यस्तै बिबाहको बारेमा अबिबाहित नायिका बेनिशा हमालसँग फिल्मी अपडेटले गरेको बिबाह बारेको जिज्ञाशामा उनको प्रतिकृया कस्तो रहयो त कुराकानीको केहि अश यस्तो रहेकोछ ।

उनि भन्छिन यो मंशिर महिनामा मेरो बिबाह नहुने र यो मंशिर महिनाले मेरो जीवनमा कुनै बैबाहिक बाहार नल्यायुने बिचार पोखिन ।
"मंसिर लागे पनि मेरो बिबाह गर्ने बेला नभएको र यो मंसिर महिना मात्र होइन आगामी बर्षहरुको ३- ४ वटा मंसिरमा पनि बिहे हुन नसक्ने संमभाबना मैले महसुश मैले गरेकोछु ।" नायिका बेनिशा हमाल ।

"मैले अहिले मेरो पढाइ र मेरो करियेरलाई मेरो जीवनको मुख्य उदेश्य बनाएको छु बिबाहको कुरा त सोचेको पनिछैना मैले अहिले" फिल्मी अपडेट संग उनले भनिन ।
अन्त्यमा उनले भनिन यो मंसिर महिनाले मेरो जिवबनमा बैबाहिक बाहार ल्याउन सक्दैन तर जो यो महिनामा बैबाहिक जीवनमा बांधिन लाग्दै हुनुहुन्छ वाँहाहरु सबैलाई लाई खुशी र सुखी रहनुश भन्दछु ।

धन्यवाद


0 comments: