२०६९-०७-२०
फिल्मी अपडेट ,काठ्माण्डौ
नाब नायक बिक्की मल्ल अभिनेत्रि मौशामि मल्लको छोरा हुन् र कोरियो ग्राफर गोबिन्द राईलाई अभिनेत्री मौशमि मल्लले भाई बनाएका हुन । अभिनेत्री मौशमि मल्लले भाई गोबिन्द राईलाई भाईको सम्मान दिन्छिन , र उनले आफ्नो भाईलाइ आफ्नो चलचित्र "समय" मा पनि सामेल गराएकी छिन ।
गोबिन्द राईको कोरियो ग्राफी रहेको चलचित्र "समय" मा आफ्ना मामा गोबिन्द लाइ बोकेको Exclusive तस्बिर फिल्मी अपडेटलाई प्राप्त भएको छ। यो तस्बिर चलचित्रको छायांकनको बेला खिचिएको हो ।
साथ् साथै यसै जानकारी संगै चलचित्र "सयमा को केहि तस्बिरहरु पनि सार्बजानिक गर्दैछौ ।
चलचित्र 'समय' को खास कुरा भन्नु पर्दा चलचित्रमा अभिनेत्री मौशमि शेन मल्लको छोरा बिक्की मल्ल पहिलोपटक ठुलो पर्दामा देखिन लागेका छन । साथै यसै चलचित्रबाट नायिकाको रुपमा नायिका सौरबी जैनले पनि पाइला टेक्दैछिंन ।

निर्माता सन्देश श्रेष्ठसंग र अभिनेत्रि मौषमी मल्लको संयुक्त निर्माणमा तयार भएको चलचित्र दुई जनेरेशनको कथामा आधारित रहेको कुरा निर्माता सन्देश श्रेष्ठले फिल्मी अपडेट संग भने हो ।
चलचित्र प्रदर्शनको लागी तयार भएको छ ।




चलचित्र "समय" को अन्य जानकारी
दशैमा बिक्किको ब्रेक डान्स {"समय"को गित छप्की छप्की वोर्ल्ड प्रीमिएर}आमाले गरिन छोरिको चलचित्रको अडियो बिमोचन
"आमा छोरा एउटै पर्दामा" नायिका मौशमि मल्लको

0 comments:
Post a Comment