123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:03 AM
0


२०६९-०८-०४
फिल्मी अपडेट्,काठ्माण्डौ


पोस्ट प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ नेपालि कथानक चलचित्र "रुद्राक्ष" ।
राते कैलाको उपनामले प्रख्यात अबिनेता सुनिल थापा लाइ पहिलो पटक तोते बोलीमा देख्न सकिने यस चलचित्रलाई गोकुल राइले निर्देशन गरेका छन् ।

चलचित्र "रुद्राक्ष" मा प्रमुख भूमिकामा देखा परेका राते काईला वत्स सुनिल थापा लाइ तोत्ले बोलीमा आफुले अभिन गर्दा जति रमाइलो भो तेती नै गाह्रो भो चलचित्रको डबिङ गर्दा- अभिनेता सुनिल थापाले फिल्मी अपडेट संग भने ।

अन्य चलचित्रमा प्राय नकरात्मक भूमिकामा पर्दामा पाइला टेक्ने गरेका थापाले चलचित्र मा भने कस्तो भूमिका निर्बाह गरेका छन् यो निर्माण पक्ष्यले खुलाउन चाहेन ।

निर्माण पक्ष्यले फिल्मी अपडेटलाई दिएको जानकारी अनुशार चलचित्र "रुद्राक्ष" पुस ६ गते रिलिज हुनेछ । दिनेश पाखि्रन प्रस्तुतकर्ता  रहेको यस चलचित्रमा मोनिका दाहाल ,उदय सुव्वा ,रोहित कुमार ,डिबि कार्की, रमेश इङ्नाम,मोहन निरौला आदि कलाकारहरुको अभिनय रहेको छ । चलचित्र लाइ गोकुल राइले निर्देशन गरेका हुन ।

0 comments: