123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:54 PM
0

२०६९-०७-२१
फिल्मी अपडेट काठ्माण्डौ


कुकुर ले मासु खान छाड्नु, माछा पानीमा नबस्नु यस्तो हुन सक्ला ?नेपाली चलचित्र क्षेत्र पनी काईदाको छ जसले जुन चिज बाट आफ्नो पहिचान बनायो त्यहि नगरे उसको पहिचान के रहला ?सिनेमामा गोप्य अंग समेत प्रदर्शन गर्न पछि नपर्ने सुस्माले अब देखी म कहिल्यै भल्गर सिनेमा नखेल्ने मनस्थितिमा पुगेको छु भनेर भन्न थालेकी छन्।
पछिल्लो समय सिनेमा उद्योगमा सेक्सी र छोटा कपडा लगाउने नायिका भनेर चिनिएको सुस्माको यस्तो भनाइले अब उनको आगामी काम कस्तो होला वा चलचित्र बाट नै बाहिरिने त होइनन प्रश्न उठ्न थालेको छ । अहिले सुस्माको हातमा एउटा पनि सिनेमा छैनन् ।

उनले अभिनय गर्ने भनिएको सिनेमा ‘टाइम’ पनि कहिले देखी फ्लोरमा जाने भन्ने डेट फिक्स भइसकेको छैन ।सिनेमा ‘लुट’ बाट एकाएक चर्चामा आएकी सुस्मा सिनेमा नपाएपछि साँस्कृतिक कार्यक्रम, म्यूजिक भिडियो र ‘सिस्नोपानी झ्याम्मै’ जस्ता लो–प्रोफाइलका टेलिश्रृखलामा सिमित हुन थालेकी छिन् । एक समय आफुलाई खुवै सेक्सी नायिका बताउने सुस्मा केही समयमै रित्तो हात बस्नु र भल्गर सिनेमा खेल्दिन भन्नुले नेपाली सिनेमामा सेक्स लामो समयसम्म टिक्दैन भन्ने एउटा गतिलो उदाहरण हो ।
/e-news/susma-abasexra-bhalgar

0 comments: