२०६९-०८-१३
फिल्मी अपडेट्, काठ्माण्डौपुराना नायक सरोज खनाल अब नेपाल फर्कने तयारीमा रहेकाछन । नेपालि चलचित्रलाई माया गर्दागदै पनि बिदेशिन बाध्यता भएको भन्दै अभिनेता सरोज खनाल अब नेपाल
फर्कन लागेका छन् ।

नेपालायेरा नेपालि चलचित्रमा पुन अभिनाय गर्ने इछ्या राखेका अभिनेता खनालले आफ्नो विदेशको बसाईलाई पलाएन नाभानिदिन पनि आग्रह गरेकाछन ।
आफ्नो निजि कामको शिलशिलामा अमेरीकाको बाल्टीमोर पुगेका खनालले केही अनलाईन पत्रिका साग एस्तो बिचार पोखेका थिए ।
विगत डेड वर्ष देखी फेरी नेपाली चलचित्रमा फर्कनको लागि तयारी गरीरहेको बताउदै आएका खनालको नयाँ नेपाली कथानक चलचित्र "मानब्" भने अब माघको अन्तिम बाट सार्बजानिक प्रदर्शनमा आउने भएको छ ।
‘अब फर्कने बेला भयो कसैले अफर गरेर बोलाए भने म तुरुन्त फर्कन्छु ।’अभिनेता खनाल ।
0 comments:
Post a Comment