123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:44 AM
0

२०६९-०८-२६
 फिल्मी अपडेट्,काठ्माण्डौ

 नेपालि कथानक चलचित्र  को नाम "9o'clock"
आर्यन फ़िल्मसको ब्यानरको प्रस्तुती रहेको चलचित्र  "9o'clock"मा बाबुराम ढकालको निर्देशन र  रमेश समवेदनाको निर्माण रहेको छ ।  चलचित्रमा सुमिना घिमिरे, ध्रुवदत्त पाण्डे लगायतका कलाकारहरु रहेका छन। भने चलचित्र  "9o'clock" जनवरि ४  मा कतारको दोहा सिनेमा हलमा प्रथम प्रदर्शन हुने भएको छ।


मुकेश आचार्य तथा करिश्मा मानन्धरको आकर्षक  आ‌ईटम  डान्स रहेको यस चलचित्रमा पुनम रा‌ई र कविराज गहतराजको कोरियोग्राफ़ी रहेको छ ।

चलचित्रमा एक असंभव महत्वकांक्षा बोकेकी केटीको जिवनीमा सरल, सहज तथा मौलिक कथा वस्तुरहेको छ। आफ़्नो सपना पुरा गर्ने हेतु उक्त चरित्रले जीवनमा त्यस्ता असंख्य पलहरुको अवमुल्य गरिसकेकी हुन्छे जब उसको मह्त्वाकांक्षा शुन्यमा बिला‌उछ तब ...आदी कुरामा घुमेको छ चलचित्रको कथावस्तु। चलचित्रका गितहरु स्वंम निर्माता एम के पौडेल 'रमेश', दयाराम पाण्डे तथा प्रमोद ढुङ्गानाले रचेका छन।

0 comments: