123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:32 PM
0
 फिल्मी अपडेट ,काठ्माण्डौ

नेपाल चलचित्र वितरक समितिको  नयाँ योजना
नेपालि चलचित्र को खस्किदो बजार र निर्माताहरुको लगानी न उठ्ने बाताबरण र चलचित्र प्रदर्शन जुध्ने सिर्जना भएपछि नेपाल चलचित्र वितरक समितिले नयाँ योजना अगाडी सारेको छ  ।

हिजो बुटवलमा नेपाल चलचित्र वितरक समितिका अद्क्ष्य सहित .निर्देशक मनिष पन्थ ,निर्माता तथा निर्देशक मनोज श्रेष्ठ ,बुटवलका हल संचालक लगायतकाको टोलीले मोफसलको पस्चिमंचालमा चलचित्र प्रदर्शनको नया योजना अगाडी सारेका छन् ।

अब एक हप्तामा देशभर तिन ओटा चलचित्र प्रदर्शनमा आए भने बुटवल लगाएत पश्चिममा एक हप्तामा एउटा मात्र चलचित्र प्रदर्शन हुने भएको छ र बाँकी दुई ओटा चलचित्र प्रदर्शित चलचित्रको ब्यापार हेरी अर्को हाप्तामा प्रदर्शन हुने नियम बनेको छ तर येसो हुनको लागी प्रदर्शन हुने चलचित्र नेपाल चलचित्र वितरक समितिमा दर्ता हुनु आबश्यक छ  ।
अब देश भर जति चलचित्र जुधे पनि पश्चिममा भने हप्तामा एउटा मात्र प्रदर्शन हुनेभएको छ  ।

लगातारको चलचित्र जुधाई अनि निर्माताको लगानी डुब्ने बाताबरण सिर्जना भएकोले हामीले एस्तो योजना अगाडी बढाएका हौ वितरक केदार पराजुली ।


















0 comments: