123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:17 PM
0



२०६९-०८-२३
फिल्मी अपडेट्,काठ्माण्डौ
"लफडा" ले अर्को लफडा मोल्दै प्रदर्शनको लफडा 

यस अघि नेपालि कथानक चलचित्र "भेटि" निर्माण गरेका निर्माता  नारायण खतिवडाको प्रस्तुतिमा र किशोर चौधरिको निर्देशनमा अर्को चलचित्र अब प्रदर्शनको लागि  तयार भएको छ चलचित्र हो "लफडा"  ।

 किशोर चौधरीले निर्देशन गरेको चलचित्र  "लफडा"  यहि फागुन ४ बाट देश भर एक साथ् प्रदर्शन हुने भएको छ । भर्खरै मात्र भेटि रिलिज गरेको यो निर्माण टिम ले तत्कालै यो चलचित्र लफडा पनि रिलिज गर्ने भएको छ।
चितवनका रमणिय दृष्य का साथ साथै अन्य बिभिन्न स्थानमा छायांकन गरिएको चलचित्र "लफडा"  मा भरना थापा, मुकेश ढकाल , राघिनि खड्गी आदि कलाकारको अभिनय रहेको छ  ।

नेपाली चलचित्रको इतिहासमा नै फरक एक्सन समावेस गरिएर चलचित्र निर्माण गरेका छौ" निर्माता नारायण खतिवडा ।
यद्दपी चलचित्र "लफडा" पछि अर्को चलचित्र निर्माण हुने भएको छ र चलचित्र हो  "मिस कल"र यस चलचित्र  पनि "भेटि" र "लफडा "  निर्माण गरेका निर्माता नारायण खतिवडा निर्माण गर्ने भयेकाछन् । हाल चलचित्र "मिस कल" का लागि भने कलाकार को खोजि  भइ रहेको जानकारी फिल्मी अपडेटलाई प्राप्त भएको छ  ।

0 comments: