२०६९-०८-२५
फिल्मी अपडेट ,काठ्माण्डौ
चलचित्र ‘वधशाला’ले नयाँ तरिका अपनायो
नेपालि कथानक चलचित्र ‘वधशाला’ले आज ६४ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बिहान भृकुटीमण्डपबाट निकालिएको मानव अधिकार र्र्र्यालीमा सहभागिता जनाएको छ । यो किशिमको र्र्र्याली नेपालि चलचित्रको इतिहाशमा पहिलोपटक हो भन्दा फरक पर्दैन ।

चलचित्र ‘बधशाला’ का निर्देशक मनोज पण्डित सहित चलचित्रका अन्य क्रिउ मेम्वरहरु पनि उपस्थित भएका थिए ।

र आज राजधानीको अनामनगरमा चलचित्र ‘वधशाला’ले पत्रकार भेटघाट कार्यक्रमको आयोजना पनि गर्यो। स्म्यासीङ एप्पलको प्रस्तुती रहेको चलचित्र ‘बधशाला’ मा अनुप बराल, अर्पण थापा, सौगात मल्ल, दयाहाङ राई, सरिता गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ भने ‘बधशाला’ मा निर्देशक पण्डित स्वयमको कथा रहेको छ । चलचित्रलाई सिनेमाटोग्राफी गरेका छ शैलेन्द्र ध्वज कार्कीले ।

0 comments:
Post a Comment