123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:12 AM
0
२०६९-०८-१८
फिल्मी अपडेट्,काठ्माण्डौ


चलचित्र "धुवा यो नशा" युवा अवश्थामा गरिने केही असामाजिक लहडहरु र त्यसको डरलाग्दो परिणाम को कथा हो । राम प्रसाद रिजालले  रिजाल ब्रद्रस को ब्यानरमा निर्माण गरेको चलचित्र "धुवा यो नशा" एउटा युवा पुस्ता लक्षित चलाहित्र हो भनेका छन् निर्माता राम प्रसाद रिजालले । 
मोफसल र काठ्मण्डौमा राम्रोब्यापार गर्न सफल चलचित्र  "धुवा यो नशा" लाई ईन आर्ट फ़ेसन हाउसले ६ महिना अवधिभर च्यारिटी शो गर्ने अधिकार सहितले रु बीसलाखमा खरिद गरेको  थियो र यसबाट पनि थाहा हुन्छ कि चलचित्र कस्तो बनेको छ  । सार्बजानि प्रदर्शनको क्रममा केहि हप्ता पहिले ३ ओटा नेपाल चलचित्र संग जुध्नेपरेकोले चलचित्र  "धुवा यो नशा" ले राम्रो कमाल देखाउन नसकेको हो भन्दा फरक नपर्ला ।



आज मंसिर १८ गते राजधानीको कुमारीहलमा तथा २१ गते जय नेपाल हलमा चलचित्र चलचित्र "धुवा यो नशा" को च्यारिटी शो हुने भएको छ । 

0 comments: