123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:42 PM
0

२०६९-०८-२३
फिल्मी अपडेट ,काठमाण्डौ
"डरायर नेपाली सिनेमा चल्दैन"प्रस्तुतकर्ता दिनेश पाख्रीन  
नेपालि कथानक चलचित्र  "रुद्राक्ष"ले अब आफ्नो प्रदर्शन मितिमा भारतिय चलचित्र संग प्रतिषपर्धा गर्ने भएको छ ।  फिल्मी लाई प्राप्त जानकारी अनुशार चलचित्र  "रुद्राक्ष"को प्रदर्शन मिति संगै भारतिय चलचित्र ब्लाक्बस्टर "दबङ्" को सिक्वेल "दबङ् दुई " संग प्रतिषपर्धा गर्ने पक्का भएको छ ।
यद्दपी सरल भाषामा भन्नु पर्दा पुस ६ गते भारतिय बलियुड टाइगर सलमान खान र नेपाली चलचित्र को बाघ सुनिल थापा बिच पर्दामा भिडन्त हुने भएको छ ।

नेपाल चलचित्र नृत्यकार संघ मा अदक्ष्य समेत रहेका दिनेश पाख्रिनले आफ्नो प्रस्तुतिमा नेपालि कथानक चलचित्र "रुद्राक्ष" निर्माण गरेका छन् र यो चलचित्रलाई उनले पुस ६ गते हर हालतमा सार्बजानिक प्रदर्शन गर्ने जानकारी फिल्मी अपदेतालाई जानकारी गराएका छ ।
फिल्मी अपडेट को दोहोरो प्रश्नमा तपाइको चलचित्र प्रदर्शनको तेही मितिमा भारतिय चलचित्रका बाघ मानिने सलमान खानको अर्को चलचित्र  "दबङ् दुई "लाग्दैछ केहि अफ्टेरो पर्दैन "रुद्राक्ष"लाई भनेर सोद्धा उनको जबाफ एस्तो पायोउ हामीले  ।


मेरो चलचित्र नेपाली सस्पेन्स थ्रिलर चलचित्र हो म अरु चलचित्र संग डराएर मेरो चलचित्र को प्रदर्शन मिति मा हेरफेर गर्दिन मेरो चलचित्र "रुद्राक्ष" पुस ६ गते रिलिज हुदैछ भने हिन्दी चलचित्र "दवंग २"  पनि पुस ६ बाट नै रिलिज हुदैछ तर म डराउदिन किनकि मेरो चलचित्रमा पनी नेपालि सिंह छ ,मभारतिय बाघ सलमान खान देखि डराउदिन ,मेरो चलचित्र "रुद्राक्ष"मा नेपाली सिंह  मानिएका राते काइला सुनिल थापा हुनुहुन्छ।" प्रस्तुतकर्ता दिनेश पाख्रीन  ।

स्मरण रहोस चलचित्र "एक था टाइगर" हिट भए पछि सलमान खानलाइ टाइगरको उपनामले चिनिएको हो अभिनेता सुनिल थापाको यो चलचित्र  हिट भएपछी उनले के उपमा पाउने हो हेर्न बाकिछा ,यद्दपी चलचित्र को
प्रोमो र गीतले अहिले राम्रो स्थान पाएकोछ र हाल सम्म छोटो समएमा धेरैले हेरिसकेकाछान ।
चलचित्र "रुद्राक्ष" को निर्माण पक्ष नेपालि संघले भारतिय टाइगरलाइ पछि पार्ने बताउदै आएका छन ।


प्रस्तुत कर्ता पाख्रिनले दु:ख पनि पोखे उनको दुखेसो एस्तो थियो "म चलचित्र चलाउने हल ले धोका दिन सक्ने संकाको कारण अलिकति निराश भएको छु , नेपाली चलचित्र चलाउने भनी राज्यलाइ कर तिर्ने हलहरुले आफ्नो नेपालि चलचित्र नचलाइ "दवंग २" जस्ता भारतिय चलचित्रलाई प्राथमिकता दिनेछन् र यदि दिए म नेपालि चलचित्रको हित चाहने र चलचित्रकर्मी भएको नाताले म तेस्ता हलहरु प्रति कानुनको सहायता लिई कारबाहीको भागेदार बनाउनेछु ।
चलचित्रमा रोहित कुमार , अनु शाह ,सुनिल थापा ,दिनेश पाख्रिनको प्रमुख भूमिका रहेको छ। चलचित्रका गितमा शंकर अधिकारि घायल का शव्दहरु छन भने संगित बिकाश चौधरिको रहेको छ । फरक प्रकृतिको चलचित्र निर्माण गरेका दिनेश पाख्रिन आफू पनि नेपाaली चलचित्रको एक दर्शक भएको कारण दर्शकलाइ नझुक्याउने बताएका छन । अधिकांश खोक्रा चलचित्र हरु प्रोमो र पोस्टर रुपी बोक्रा देखाइ लोभ्याउने गरेको भएता पनि चलचित्र "रुद्राक्ष"  तेस्तो नभएको उनले बताएकाछन ।

0 comments: