123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:48 AM
0
२०६९-०८-२५
फिल्मी अपडेट ,काठ्माण्डौ 


"आजभोली सबैले मलाई सेक्सी भन्छन"नायिका बिनिता बराल"

फिल्मीखबर डिजिटल फिल्म अवार्ड नाम दिईएको चौथो संस्करणको अवार्ड को हिजो भएको 
एक कार्यक्रममा नायिका बिनिता बरालले डी सी नेपाल लाइ दिएको एक अन्तर्वार्तामा उनले एउटा कुरा भनित्यो हो "आजभोली सबैले मलाई सेक्सी भन्छन"। 

आकर्षक रातो पहिरनमा सजिएर आएकी बिनिता लाई देखेर सबैले सेक्सी भन्नु जायज पनि हुन सक्छ हैं त बिनिता जी ?

थप जानकारीको लागि यो भिडीयो हेर्नुहोस ।




Video BY -DCnepal 

0 comments: