२०६९-०८-२२
फिल्मी अपडेट्, काठ्माण्डौ
आज सुक्रबार बाट नेपालि कथानक चलचित्र ‘थ्रि लभर्स’ र ‘लभ यू म्यान’ प्रदर्शनमा आएका छन् ।
‘थ्रि लभर्स’

प्रेम कथामा आधारित ‘थ्रि लभर्स’ मा प्रियंका कार्कीको साथमा निरज बराल, देबु श्रेष्ठ, सुमन गैरे, पूजा शर्मा, धिरेन्द्र राज थापा लगायतको अभिनय रहेको छ । हिमाल के.सीको द्धन्द्ध, कविराज गहतराज, शंकर विसी र पुनम राईले संयुक्त रुपमा नृत्य निर्देशन गरेको यस सिनेमाको बजेट ६० लाख बताइएको छ ।
‘लभ यू म्यान’

चलचित्र "लभ यू म्यान" लाइ बि बि फूयालले निर्देशन गरेका छन भने चलचित्र लाइ दिनेश महत र युवराज खत्रिले निर्माण गरेका हुन । चलचित्र मा राज आर्यन , सुरेश चौधरि , प्रनिशा अधिकारि आदि कलाकारको अभिनय रहेको छ ।
0 comments:
Post a Comment