123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:00 AM
0

२०६९-०९-१५ 
प्रणप सुबेदी ,काठ्माण्डौ
नव नायक बिक्की र नायिका सौरभी बेड रोमान्समा नै मस्त ( भिडियो र तस्बिर सहित) 
हामीलाई प्राप्त तस्बिरहरुमा यि दुईले खुलेर रोमान्स गरेको तस्बिर प्राप्त भएको छ । प्राप्त तस्बिर बिक्की र सौरबीको बेड रोमान्स को हो  ।  बिक्की र सौरबीले खुलेर रोमान्स गेरेको प्रस्ट बुझिन्छ यी तस्बिरहरुलाई हेर्नेहो भने  ।
बिक्की भर्खरै आफ्नो बैशको नसामा प्रबेस गरेर के गलत के सही छुटाउन नसक्ने यि बिक्की खुला रुपमा रोमान्सको अवस्थामा भेटिएका थिए ।

हामिले भनि रहदा हामी गलत हुन सक्छौ तेसैले तपाई आफै हेर्नुस यी तस्बिरहरु ।  





तस्बिर्हरुमा देखिएको सम्पूर्ण सिनहरु नेपालि कथानक चलचित्र ‘समय’को हो ।
निर्माता सन्देश श्रेष्ठसंग र अभिनेत्रि मौषमी मल्लको संयुक्त निर्माणमा तयार भएको चलचित्र दुई जनेरेशनको कथामा आधारित रहेको कुरा निर्माता सन्देश श्रेष्ठले फिल्मी अपडेट संग भने  । चलचित्रमा मौसमी शेन मल्ल र राजेश हमाल पूरानो जेनेरेशनका पात्रको भूमिकामा देखा परेकाछन् भने अर्को पट्टी नव नायक विक्की र नव नायिका सुरभी जैनले नयाँ जेनेरेशनको पात्रको भूमिका निर्बाह गरेका छन् ।
स्मरण रहोस नायक र नायिका यसै चलचित्रबाट नेपाली रजतपटमा पाईला टेक्दैछिन ।
चलचित्र अब प्रदर्शनको तयारिमा रहेको छ भने हाल यस चलचित्रका गितहरु मिडियामा निकैनै छायकाछन् । 











चलचित्र "समय" को अन्य जानकारी
आमाले गरिन छोरिको चलचित्रको अडियो बिमोचन

"आमा छोरा एउटै पर्दामा" नायिका मौशमि मल्लको

दशैमा बिक्किको ब्रेक डान्स {"समय"को गित छप्की छप्की वोर्ल्ड प्रीमिएर}

0 comments: