123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

2:22 PM
0

२०६९-०९-१४
फिल्मी अपडेट ,काठ्माण्डौ


फुटबल खेल्न्न मैदानमा उत्रदै नेपालि रास्ट्रिये  कलाकारहरु
नेपाली चलचित्रका एक दर्जन भन्दा बढी कलाकारहरु आगामी फागुन महिनाको अन्तीम शनिबार  रंगशाला  मैदानमा जम्मा हुने भएका छन् ।


फागुन महिनाको अन्तीम शनिबार चलचित्रका एक दर्जन भन्दा बढी कलाकारहरु रंगशालाको फुटबल मैदानमा उत्रने भएका छन् ।
फागुन महिनाको अन्तीम शनिबार  नेपाल चलचित्र कलाकार संघ र  विज्ञापन एजेन्सी ‘आन’ को संयुक्त आयोजनामा चलचित्रका कलाकार र विज्ञापनकर्ता बिच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ  ।

राजेश हमाल र करिश्मा मानन्धर विशेष आकर्षणका रुपमा मैदानमा देखा पर्ने  फुटबल खेल चलचित्र कलाकार संघको अतिरिक्त कार्यक्रम अन्तर्गत पर्दछ । राजेश हमाल र करिश्मा मानन्धरको  साथै खेलमा  शिव श्रेष्ठ, निशा अधिकारी, आर्यन सिग्देल, केकी अधिकारी, दिपकराज गिरी, दिपाश्री निरौला, सुमन सिंह, आयुष रिजाल लगायतका कलाकारहरु पनि मैदानमा उत्रने भएकाछन ।

 ‘कलाकार र विज्ञापन ऐजेन्सी बीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले हामीले फुटबल कार्यक्रमको आयोजना गर्न लागेका हौ ।’ नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का ।

Join Our Facebook !!!

0 comments: