123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:35 AM
0

२०६९-०९-०९
फिल्मी अपडेट्,काठ्माण्डौ



"सायद डराएको भए सफलता पाउने थिएनौ " प्रस्तुतकर्ता दिनेश पाख्रिन
गत सुक्रबार बाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र "रुद्राक्ष" को ब्यापार सन्तोषजनक देखिएको छ । देशभर करिब ५२ ओटा सिनेमा घर बाट प्रदर्शनमा आएको चलचित्रले शनिबार काठमाण्डौका अधिकांश हलमा उत्शाह जनक ब्यापार गरेको थियो । "धेरै पछाडी राम्रो चलचित्र र पूर्ण मनोरन्जनको चलचित्र हेर्न पाए" दर्शक।
banner
चलचित्र रुद्राक्षले सुर्वाताको दिन नै दर्शकको मन पनि जितेको छ ,तर कम सिनेमा हल
पाएको कारण चलचित्रले आक्रामक प्रदर्शन गर्नमा असफल भएको हो यद्दपी चलचित्र रुद्राक्ष ले  अब भने आफ्नो प्रदर्शनको लागि हल थप्ने भएको छ र अहिले यसको निर्माण समूह चलचित्रको प्रमोसनमा बेस्त रहेकाछन ।

रुद्राक्षले प्रदर्शन संगै भारतीय चलचित्र "दबंग दुई" संग काडा प्रतिश्पर्दा गर्नु परेको
थियो धेरैले "दबंग दुई"  आफ्नो चलचीत्र जुधाउन डराएका थिए भने रुद्राक्षले मात्र हिम्मत का चलचित्र "दबंग दुई" संग आफ्नो चलचित्र प्रदर्शन गर्यो र चलचित्र "दबंग दुई" ले राम्रो ब्यापार गर्न सकेन ,
र भारतिय टाइगर संग नेपाली बाघको भिडन्तमा नेपाली बाघले नै अगाडी रहेको छ  ।  पैसा  र समय को बर्दादि चलचित्र  "दबंग दुई"  भन्दै दर्शक हाल बाट बाहिर निस्केका थिए।
रुद्राक्ष को शनिबार बिहानको शो मा काठमाण्डौका १५ ओटा जति हल हाउस फूल भएको थियो
। प्राप्त  जानकारि अनुसार काठमाण्डौमा १८ वटा हलमा चलचित्र प्रर्दशन भएको छ । जस मध्ये शनिबारको बिहानि सो १५ वटा हलमा हाउस फूल भएको प्रस्तुत कर्ता दिनेश पाख्रिनले जानकारी दिएका छन भने आईतबार र सोमबारको ब्यापार पनि उत्साह जनक नै रहेको प्रस्तुत करता पाख्रिनले जानकारी गराए  ।
चलचित्रलाइ गोकुल राइले निर्देशन गरेका हुन भने चलचित्रमा नेपाली बाघ सुनिल थापा , अनु शाह , रोहित कुमार उदय सुव्वा आदी कलाकारको अभिनय रहेको छ ।

0 comments: