123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:48 AM
0

 २०६९-०९-१३
फिल्मी अपडेट ,काठ्माण्डौ


"परिस्थिति मिले नेपाल आएर पञ्जे बाजाको साथ बेहुली हुनेछु" अभिनेत्री सारंगा श्रेष्ठ   / हुनेवाला श्रीमान आफू भन्दा दुई बर्षले  कान्छो 
आफु भन्दा दुई बर्ष कान्छो ३४ बर्षे रमेश कार्कीसंग अभिनेत्री सारंगा श्रेष्ठ बिबाह गरिन भन्दा अचम्म र अपत्यारिलो लाग्ला तर यो सत्य हो ।
अभिनेत्री सारंगाले श्रेष्ठ भन्दा दुई वर्ष कान्छो ३४ बर्षे रमेश कार्कीसंग अमेरिकामा आफ्नै निबासमा ईन्गेजमेन्ट गरेकी हुन् र बिबाह लाई कानुनि मान्यता दिन आगामी फ्रेब्रुअरी महिनाको पहिलो साता कोर्ट म्यारिज गर्ने तयारीका साथ अभिनेत्री सारंगाले गत मंगलबार साँझ आफ्नै निबासमा  ईन्जगेजमेन्ट गरेकी हुन्  ।



स्मरण रहोस अभिनेत्री सारंगा श्रेष्ठको यो पहिलो बिबाह भने हैन यस अघि पनि उनको बिबाह भएको थियो तर समबन्ध अगाडि बढ्न भने सकेको थिएन । सजिलो भासामा भन्दा उनको पहिलो बिबाह सफल भएको थिएन ।


बिगत लामो समय देखि अमेरिकामा एकल जीवन बिताउँदै आएकी सारंगाले स्थायी घर म्याग्दी र हाल  म्यारिल्याण्ड बाल्टिमोरमा रेष्टुराँ चलाउँदै आएका ३४ बर्सिए रमेश कार्कीसंग आफ्नै निवास म्यारिल्याण्ड लरेलमा आफ्ना साथीहरुको माझ औंठी साटेकी हुन् स्रोतले बताउँछ ।

'कोर्ट म्यारिज गरिएको ६ महिनापछि हामि फेरी औपचारिक बिहे पनि गर्नेछौं ।"
सन् २००८ मा नेपालबाट अमेरिका हानिएकी सारंगा समय र परिस्थिति मिले नेपाल आएर पञ्जे बाजाको साथ बेहुली हुने तयारीमा छिन् "श्रोतलाई उद्रित गर्दै उनले भनिन ।


0 comments: