123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:41 AM
0

२०६९-०८-१८
फिल्मी अपडेट ,काठ्माण्डौ

१६ वर्ष पछी पुन पर्दामा नायक सरोज खनाल

नेपाली चलचित्रमा नायक सरोज खनाल अब १६ वर्ष पछी पुन पर्दामा देखिन लागेकाछन नेपाली कथानक चलचित्र "मानब्" मार्फत ।

हाल काली गण्डकी सिनेम्याक्स प्रोडक्सनमा धमाधम पोस्ट प्रोडक्सनको कार्य भैरहेकोछ ।
संचारकर्मी  कुमार आचार्यले निर्माण गरेको यस चलचित्र पूर्ण मनोरन्जनात्मक सामाजिक र पारिवारिक   चलचित्र हो चलचित्रमा दोन्द शंकर महर्जनको रहेको छ भने चलचित्रमा अन्त्य स्यान्तनको निर्त्य निर्देशन रहेको छ ।  निर्देशक यादब शिलवालले निर्देशन गरेको यस चलचित्रका संगीतकार बिकाश चौधरी हुन् ।

सरोज खनाल, प्रजोल गिरि ,केशब भट्टराई , तृप्ती नाड्कर्, स्वेता भट्टराई , दीप्शिखा षाहि लगायतकाको अभिनय रहेको यस चलचित्रलाई निश्चल श्रेष्ठले लेखेका हुन् । स्मरण रहोस यस चलचित्रमा नायक सरोज खनाल १६ बर्ष पछी नेपाली चलचित्र रजतपटमा कम ब्याक भएकाछन र उनि यस चलचित्रको प्रमोसनको लागी अब चाडैनै नेपाल आउने भएका छन यद्दपी चलचित्र  माघको दोश्रो साताबाट क्यु सिस्टम मार्फत देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ । 

0 comments: