123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:13 AM
0


२०६९-०८-२१
फिल्मी अपडेट ,काठमाण्डौ
""रुद्राक्ष"  सस्पेन्स थ्रिलर चलचित्र हो" प्रस्तुतकर्ता दिनेश पाख्रिन
नेपाल चलचित्र नृत्यकार समेत रहेका दिनेश पाख्रिनले आफ्नो प्रस्तुतिमा नेपालि कथानक चलचित्र "रुद्राक्ष" चलचित्र "रुद्राक्ष" अब प्रदर्श्नाको लागि तम तयार भएको छ ।
गोकुल राइले निर्देशन गरेको सस्पेन्स थ्रिलर भनिएको चलचित्र  "रुद्राक्ष" आगामी पुस ६ गते सार्बजानिक प्रदर्शन हुने भएको छ र अहिले चलचित्रको निर्माण टिम एतिबेला चलचित्रको प्रमोसन र पब्लिसिटीमा  लागेको जुटेकोछ ।
"चलचित्र "रुद्राक्ष" को पोस्ट प्रोडक्सनको कार्य सकिएर अव भने चलचित्र रिलिजको लागि तयारभईसकेको र अहिले हामि यसको प्रमोसन रपब्लिसिटीमा जुटेकाछौ" प्रस्तुतकर्ता दिनेश पाख्रिन  ।


हाल सार्बजानिक गरिएको चलचित्रको प्रोमो र पोस्टरहरुले दर्शकलाई चलचित्रका बारेमा कौतुहल प्रदान गरिरहेको छ ।


चलचित्रमा रोहित कुमार , अनु शाह ,सुनिल थापा ,दिनेश पाख्रिनको प्रमुख भूमिका रहेको छ। चलचित्रका गितमा शंकर अधिकारि घायल का शव्दहरु छन भने संगित बिकाश चौधरिको रहेको छ । फरक प्रकृतिको चलचित्र निर्माण गरेका दिनेश पाख्रिन आफू पनि नेपाली चलचित्रको एक दर्शक भएको कारण दर्शकलाइ नझुक्याउने बताएका छन । अधिकांश खोक्रा चलचित्र हरु प्रोमो र पोस्टर रुपी बोक्रा देखाइ लोभ्याउने गरेको भएता पनि चलचित्र "रुद्राक्ष"  तेस्तो नभएको उनले बताएकाछन ।

0 comments: