123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:18 PM
0

२०६९-०८-२०
प्रणप सुबेदी ,काठ्माण्डौ



आर बी ए फिल्म्स तथा रिसर्च को ब्यानरमा निर्देशक रुद्र गुरुङले निर्देशन गरेको नेपालि कथानक चलचित्र "सीमाला"  प्रदर्शनको लागि तयार भएको छ  ।

आर बी ए फिल्म्स तथा रिसर्च को  पहिलो प्रस्तुति रहेको यस चलचित्र  "सीमाला"  मा पछिल्लो समाएका एकदमै बेस्त गायक राजेश पायेल राईले पनि यसमा अभिनय  गरेकाछन ।

निर्देशक रुद्र गुरुङको निर्देशनमा तयार भएको चलचित्र "सीमाला" माघ १२  गते बाट सार्बजानिक प्रदर्शनमा आउने भएको छ भने चलचित्रले आफ्नो पब्लिसिटीको सुरुवात चलचित्रको डेढ मिनेट को अफिसेल प्रोमो फिल्मी अपडेट मार्फत सार्बजानिक गरेको छ ।

सार्बजानिक गरिएको प्रोमोमा चलचित्रका मुख्य कलाकार मनोज आर्सी ,दिप्ती गुरुङ नेबिक राई ,राजेश पायेल राई लगायतकाको अभिअनाय का साथै मुस्ताङ्को रमणिय दृश्य देख्न सकिनेछ  ।
"हामीले चलचित्र "सीमाला"को पब्लिसिटिको सुरुवातमा प्रोमो सार्बजानिक गरेकाछौ अब चाडैनै चलचित्रको पोस्टर र गितहरु पनि सार्बजानिक गर्ने छौ" निर्देशक रुद्र गुरुङले फिल्मी अपडेट सँग भने ।


रम बाबु गुरुङको लेखनमा तयार भएको यस चलचित्र "सीमाला" मा ,राजेश पायेल राई ,मनोज आर्सी ,दिप्ती गुरुङ नेबिक राई ,लगायतकाको अभिनय रहेको छ ,स्मरण रहोश यस चलचित्रमा गायक राजेश पायेल राई लाइ खलपात्रको भूमिकामा देख्न पईनेछ ।
यश चलचित्रमा भुपाल राई  र श्रवण  गुरुङले  गित लेखेकाछन् भने यस चलचित्रलाइ क्यानाडियन क्यमाराम्यान डेभिड चो ले खिचेका हुन चलचित्र
पोखरा तथा मुस्ताङमा छायांकन गरिएको छ ।  

0 comments: