123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:15 PM
0


२०६९-०८-२२
फिल्मी अपडेट ,काठ्माण्डौ


अभिनेत्री मनिषा कोइरालाको सोमबार अप्रेशन हुँदै
बिगत् केहि हप्ता देखि पाठेघरको क्यान्सरबाट पिडित अभिनेत्री मनिषा कोईरालाको आज हुने भनिएको शल्यक्रिया बिशेस कारण बस नहुने भएको छ ।
अमेरिकाको  न्यूयोर्कस्थित मेमोराइज स्यालोन क्याटरिन क्यान्सर सेन्टरमा भर्ना गरिएकी मनिषाको अब सोमबार शल्यक्रिया हुने बताइएको छ । हाल मनीषाका साथमा उनका बुबा प्रकाश, आमा सुष्मा र भाई सिद्धार्थ रहेको बताईएको छ ।

 नेपाल रहदा मनिषालाई राजधानीको थापाथलीमा रहेको  नर्भिक अस्पतालमा  गरिएको थियो । फुड प्वाइजनको आशंकामा शुरूमा अस्पतालमा भर्ना भएकी मनिषालाई क्यान्सर भएको देखेपछि मुम्बईको जसलोक अस्पताल पुर्‍याईएको थियो यद्दपी त्येहा भन्दा रर्मो उपचारकोलागि मुम्बैको जलसोकमा केहि दिन राखेपछि शल्यक्रियाका लागि कोईराला लाई परिवारले अमेरिका लगेको हो ।अब मनिषा लाइ  डिसेम्बर १० तारिखका दिन शल्यक्रिया गरिने बताईएको छ ।


0 comments: