123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:55 PM
0

२०६९-०८-२४
फिल्मी अपडेट ,काठ्माण्डौ

फिल्मीखबर डिजिटल फिल्म अवार्ड  सम्पन्न / "उत्कृष्ट अभिनेता" सौगात मल्ल

फिल्मीखबर डिजिटल फिल्म अवार्ड नाम दिईएको चौथो संस्करणको अवार्ड आज्
एक कार्यक्रमका बिच राज्धानिको मुटु कमलादिमा सम्पन्न भयो  । विगत ३ बर्ष देखि छायाँछबीले डिजिटल फिल्म अवार्ड बितरण गर्दै आएको हो  ।
digital film award
नेपाली चलचित्रहरुमा पनि डिजिटल प्रबिधिमा बनेका चलचित्रलाई प्रोत्साहन गर्न तथा चलचित्रकर्मीको सम्मानका लागी आयोजना हुँदै आएको यो अवार्ड कार्यक्रममा आज बिभिन्न ३१ विधा सहित जुरी अवार्ड, क्रिटिक्स अवार्ड र पब्लिक च्वाईस अवार्ड गरि ३५ बिधामा अवार्ड वितरण गरियो ।



बिभिन्न बिधामा अवार्ड प्राप्त गर्ने हरुको नावावली
1.उत्कृष्ट श्रृङ्गार
 सन्तु तामाङ,                  सायद

2.उत्कृष्ट पाश्र्व सङ्गीत
.सुनिल बर्देवा,                 मसान

३.उत्कृष्ट ध्वनि मिश्रण
 मनोज राजभण्डारी        अन्दाज

४.उत्कृष्ट कला निर्देशक
निर्जल श्रेष्ठ                 मसान

५.उत्कृष्ट नृत्य निर्देशन
शिव बि.क.        दिस इज बद्रि भाई......   तँ त साह्रै सप्रिस नि बद्रि)

६.उत्कृष्ट द्वन्द्व निर्देशन
चन्द्र पन्त                  रावण

७.उत्कृष्ट बाल कलाकार
सोनिका पौडेल           देवयानी 

८.उत्कृष्ट हाँस्य कलाकार
विल्सन विक्रम राई    सायद

९.उत्कृष्ट गीतकार
बाबुराम दाहाल    को भुल्न सक्छ....(फर्की आऊ) 

१०.उत्कृष्ट पाश्र्व गायिका
माण्डवी त्रिपाठी      सिम्पल सिम्पल.....(अन्दाज)  

११.उत्कृष्ट पाश्र्व गायक
राजेशपायल राई     माया माया भन्छन्.....(हाम्रो माया जुनी जुनीलाई)

१२.उत्कृष्ट एरेञ्जर
महाराज थापा       आधिखोला उर्लिएर...(सम्झीराख है)  

१३.उत्कृष्ट संगीतकार
दिपक शर्मा    सम्झिराख है 

१४.उत्कृष्ट सम्वाद
विजय बस्नेत    देवयानी   

१५..उत्कृष्ट पटकथा
सुवास सिंह बस्न्यात    अन्दाज

१६.उत्कृष्ट कथा
आकाश अधिकारी    काठमाण्डू  

१७.उत्कृष्ट चरित्र अभिनेत्री
संयुक्ता राणा     काठमाण्डू 

१८.उत्कृष्ट चरित्र अभिनेता
गणेश उप्रेती    फर्की आऊ   

१९.उत्कृष्ट खलपात्र
  कमलकृष्ण पौडेल    रावण  

२०.उत्कृष्ट केमियो
 राजेन्द्र खड्गी    दुलही रानी 
२१.उत्कृष्ट नव–नायिका
 विनिता बराल    चपली हाइट 

२२.उत्कृष्ट नव–नायक
  संयम पुरी    सायद  

२३.उत्कृष्ट नव–निर्देशक
  निश्चल बस्नेत    लुट  


२४.उत्कृष्ट सम्पादन
  दीर्घ खड्का    चपली हाइट

२५.उत्कृष्ट छायाँकार
   पुरुषोतम प्रधान       लुट

२६.उत्कृष्ट सह–अभिनेत्री
   निता ढुंगाना     मसान

२७.उत्कृष्ट सह–अभिनेता
   ओम प्रतीक    फर्की आऊ

२८.उत्कृष्ट अभिनेत्री
   नम्रता शेर्स्था   मिस यु 

२९.उत्कृष्ट अभिनेता
  सौगात मल्ल       लुट 

३०.उत्कृष्ट निर्देशक
   उज्ज्वल घिमिरे    अन्दाज   

३१.उत्कृष्ट चलचित्र
   अन्दाज        रेखा फिल्म्स  

३२ जुरी अवार्ड,
   नीर शाह    मसान 

३३  क्रिटिक्स अवार्ड
     आकाश अधिकारी     काठमाण्डू 

३४  पब्लिक च्वाईस अवार्ड
       दिपेन्द्र के. खनाल    चपली हाइट
३५  उत्कृष्ट एनिमेसन
    अच्युत गजुरेल         काठमाण्डू 





0 comments: