२०६९-०९-०७
फिल्मी अपडेट ,काठ्माण्डौ
नायिका अरुणिमा लम्साल लाई Filmyupdate को ३ प्रश्न
नायिका अरुणिमा लम्साल लाई Filmyupdate को ३ प्रश्न
आफु छोरी को आमा बने लगत्तै नेपालि चलचित्रमा अभिनय को लागि ब्रेक लिएकी नायिका अरुणिमा लम्साल पुन नेपालि चलचित्रमा कम ब्याक भएकी छिन ।

नेपालि कथानक चलचित्र ‘के यो माया हो’ बाट व्रेक लिएकी अरुणीमाले पुन ‘उर्वशी’ मार्फत नेपालि चलचित्र रजतपटमा कमब्याक गरेकी छिन ।

नेपालि कथानक चलचित्र ‘के यो माया हो’ बाट व्रेक लिएकी अरुणीमाले पुन ‘उर्वशी’ मार्फत नेपालि चलचित्र रजतपटमा कमब्याक गरेकी छिन ।

नायिका अरुणिमा लम्शाल हालै निर्देसक मनिष पन्तको निर्देशनमा निर्माण हुदै गरेको चलचित्र ‘उर्वशी’ मा नायिका लम्साल लाइ एक लभर गर्लको रुपमा देख्न पाईने भएको छ ।
‘उर्वशी’ मा अरुणीमाको छोटो रोल छ यद्दपि क्याची रोल भएको बताउछन निर्देशक मनिष पन्थ ।

नायिका अरुणिमा लम्साल लाई फिल्मी अपडेटले गरेको केहि प्रश्नहरु ।
# तपाईले चलचित्रबाट विश्राम लिने मनसाय बनाउनु भएको थियो हो ?
*: अहिलेसम्म चलचित्र र चलचित्र क्षेत्रबाट विश्राम लिने मनस्थिति बनाएको छैन ।’

# चलचित्र "उर्वशी" मा काम गर्दा कस्तो लाग्दै छ त ?
*नयाँ टिमसँग काम गर्न रमाईलो भइरहेको छ र नयाँ टेस्ट को पनि महसुश गर्दैछु । पहिला जती पनि मैले काम गरे ति काम भन्दा यस्मा मा काम गर्दा अझ झन रमाइलो महशुश गरे मैले सायद धेरै पछी काम गरेको भएर पनि होला ।

# तपाईले अभिनय गरे देखि के त्यस्ता फरक पनको महसुश पाउनु भोत् नेपालि चलचित्र उद्योगमा ?

# तपाईले अभिनय गरे देखि के त्यस्ता फरक पनको महसुश पाउनु भोत् नेपालि चलचित्र उद्योगमा ?
* ‘प्रविधि चाही निकै परिवर्तन भएको रहेछ पहिला रिलबाट हुन्थियो अहिले डिजिटल भएको रहेछ अरु काम गर्ने शैलीमा त खासै फरक छैन ।’
फिल्मी अपडेटलाई प्राप्त जानकारी अनुशार शुभमुहुर्त लगत्तै छायांकन सुरु गरिएको चलचित्र "उर्वशी" ले आफ़्नो सम्पूर्ण छयांकन सकिसकेको छ ।
एक समय पुर्णिमा जस्तो सफ़ल चलचित्र निर्माण गरिसकेका खगेश्वर पुनको यो दोस्रो चलचित्र हो। हाल
चलचित्रको सम्पादन भैरहेको छ ।
हिमगिरी फ़िल्मसको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा रेखा पुन र चिराग थापाको निर्माणमा तयार हुन लागेको हो ।
चलचित्र "उर्वशी" मा अरुणिमा लम्साल, निता ढुंगाना, मुकेश आचार्य, किशोर श्रेष्ठ,किशोर खतिवडा आदि कलाकारहरुको अभिनय रहेकोछ भने चलचित्रलाई दिव्य श्रेष्ठले छायांकन गर्दैछन।
शंकर अधिकारी घायलको गीत तथा बिकाश चौधरिको संगीत रहेको यो चलचित्रको अधिकांश छायाकंन पछिल्लो समय फ़िल्म नगरी बन्दै आएको शहर बुटवलमा गरिदै आयको छ ।

0 comments:
Post a Comment