२०६९-०३-२२
प्रणप सुबेदी
भाद्र २९ गते बाट अल नेपाल प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र "ब्ल्याक मेल्" अब अगस्ट ५ तारिख का दिन अस्ट्र्लिया मा एक कार्यक्रमका बिच प्रिमियर गरिने भएको छ ।
अस्ट्रेलिया मा अगस्ट ५ तारिख को दिन प्रिमियर ईभेन्ट लाई अर्गनाइज गरेको छ +977 लाईफ स्टाईल म्यागजिन नामक कम्पनिले भने सो प्रिमियर मा नेपाली दर्शकहरुको उल्लेखिए सहभागिता रहने कुरा ईभेन्ट अर्गनाइजर कुशल के सि ले फिल्मी अपडेट लाई जान्कारी दिएका छन । अस्ट्रेलिया को राजधानी मा चलचित्र "ब्ल्याक मेल्" को प्रिमियर पस्चात चलचित्र "ब्ल्याक मेल्" अस्ट्रेलियाको अन्य शहरहरुमा पनि प्रदर्शन मा आउने जान्कारी फिल्मी अपडेट्लाई प्राप्त भएको छन ।
र साथ साथै फिल्मको प्रिमियरका लागि बिक्रि भएको हरेक टिकटको ५ डलर नेपालमा रहेको 'नेपाल मदर फाउण्डेशन' लाई सहयोग स्वरूप प्रदान समेत गरिने आयोजक कुशल केसीले जान्कारी दिएका छन ।
चलचित्र को उक्त्त प्रिमियर को लागी चलचित्र "ब्ल्याक मेल्" को टिमबाट निर्देशक मधुसुधन भट्टराई निर्माता शरद अधिकारी अगस्ट ३ तरिख का दिन अस्ट्रेलिया जाने तयारिमा छन भने नायक जिवन लुइटेल पनि सँगै जाने जान्कारी निर्माता शरद अधिकारिले फिल्म्री अपडेटलाई गराएका छन ।

चलचित्र "ब्ल्याक मेल्" को सबैले यो चलचित्रबाट भरपुर आशा लिएकाछन । नायक जिवन लुइटेल निर्माता सरद अधिकारी र निर्देशक मधुसुधन भट्टराई लगायताकाले आशा गरेको यो चलचित्रमा नायक जिवन लुइटेल लाई नायाँ भूमिका मा देख्न सकिने छ ।
यसै सिलशिलामा नायक जिवन लुइटेल सँग फ्लिमी अपडेट ले चलचित्र `ब्ल्याक मेल` को बारेमा तपाईंको यो चलचित्रमा कस्तो भूमिका रहेको छ र किन यो चलचित्र मा मात्रै भरपुर आशा गर्नु भएको हो भनेर जिज्ञासा गर्द्दा उनि एसो भन्छन ।
"यो फिल्ममा म बिशेष भुमिकामा छु । दर्शकलाई मलाई अन्य फिल्म भन्दा फरक क्यारेक्टरमा देख्नु हुनेछ र त्यसको प्रतिक्रिया लिन म आतुर छु त्यसैले पनि मैले यो चलचित्र बाट धेरै आशा लिएको छु । सस्पेन्स शैलीको थ्रील चलचित्र "ब्ल्याक मेल्" हालाईट् लेखन = शुभम अधिकारी संगीत = अर्जुन पोखरेल ,बिपिन आचार्य एक्सन = योगेन्द्र श्रेष्ठ कोरिओग्राफर = प्रदीप श्रेष्ठ, षिवा ब क प्रोडियुसर = सरद अधिकारि निर्देशक = मधुसुदन भट्टराई प्रोडक्सन = जनपुकर मिडिया हाउस चलचित्र "ब्ल्याक मेल्" को अफिसिएल वेब्साइट
0 comments:
Post a Comment