123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:41 PM
0

२०६९-०४-१२
प्रणप सुबेदी


फिल्मी अपडेट फ्राइडे फ्लिम रिलिज अन्तर्गत आज शुक्रवारबाट नेपालका सिनेमाघरहरुमा नयाँ नेपाली कथानक चलचित्र को रुपमा चलचित्र ‘मायाज बार’ प्रदर्शन मा आएको छ ।आज रिलिज भएको चलचित्र ‘मायाज बार’ सोलो रिलिज अन्तर्गत काठमाडौंका दुइ दर्जन हलहरुमा लागेको छ भने उपत्यका बाहिर भने अर्को शुक्रवारबाट लाग्नेछ । उपत्यका बाहिर अघिल्लो हप्ता चलेका नेपाली सिनेमाहरु नै लागेका  छन् ।

नव नायक गजित बिष्टले डेब्यु गरेको यस  चलचित्र प्रदर्शन अगाडी निकै नै चर्चा पाएको यस चलचित्र कस्तो ब्यापार गर्ने हो त्यो चाँही हेर्न बाँकी नै छ ।
सुनिल मानन्धरको निर्माण तथा दिनेश डि । सि । को निर्देशन रहेको यस सिनेमामा गजितका अलावा निशा अधिकारी, राजेश हमाल, करिश्मा मानन्धर, नागेन्द्र रिजाल एवंम वाल कलाकार रिरेन्द्र श्रेष्ठको मुख्य अभिनय रहेको छ ।

चलचित्र ‘मायाज बार  लाई  फिल्मी अपडेट को तर्फ बाट शुभकामना । 

0 comments: