123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:47 PM
0


२०६९-०४-०५
प्रणप सुबेदी

नेपाली चलचित्र प्रदर्शन गर्ने बजार यानिकी चलचित्र बजार सानो छ । साधारण दर्शकको  एक हप्तामा एकदिन बिदा हुन्छ तर याहाँ एक हप्तामा बिदेशी र नेपाली चलचित्र गरेर लगभाग ४ चलचित्रहरु  प्रदर्शनमा आउँछन र सानो बजारमा ठुलो  बर्गेनिङ हुन्छ । र रामो चलचित्र पछाडी पर्छन बिदेशी चलचित्र आगाडी आउँछन्
Photoप्रसँग जोडौ चलचित्र "लक्" को  :

चलचित्र "लक्"  ले मोफसलामा पाएको सफलता लाई मध्यनजर गर्न हो भने चलचित्र "लक्"  ले उपत्तेकामा पनि सफलता हात पर्नेमा दुई मत छैन ।चलचित्र "लक्" आजबाट काठ्माण्डुमा सार्बजानिक प्रदर्शनमा आएको छ ।

चलचित्र "लक्"  का  टिम मोफसल प्रदर्शनमा पनि प्रोमोसन मा जुटेका  थिए भने अहिले काठ्माण्डौ प्रदर्शनमापनि  प्रोमोसनमा जुटेका छन । चलचित्र चलचित्र "लक्"  का  टिम   बाट एतिखेर निर्माता हरी खनाल ,निर्देशक ऋशी न्यौपाने तथा चलचित्र  "लक्" भित्रका अन्य कलाकारहरु पनि टिममा रहेको कुरा निर्माता हरी खनाल ले फिल्मी अपडेट लाई गराएकाछन ।

फिल्मी अपडेट सँग कुरागर्दा प्रमोसन टोली राजधानिको जमल स्थित "बिस्व ज्योती हलामा" मा थिए र उनि दर्शकहरुको  बिचमा घेरिएका थिए "लक्"  को पहिलो सो मा दर्शकको चाप देखेर  हामी थप उत्साही भएका छौ र चलचित्रले राम्रो  ब्यापार  गर्नेमा हाम्रो टिम ढुक्क छ" निर्देशक ऋशी न्यौपानेले फिल्मी अपडेट सँग भने   ।  .

अन्य चलचित्र  जुन आज बाट प्रदर्शनमा आए तीनको तुलनामा चलचित्र  "लक्"  ले पाएको सफलता एक्दम खुशी हुन लायकको छ " पुन निर्देशक ऋसी न्यौपाने ।

स्मरण रहोस आज बाट ३ नेपाली कथानक चलचित्रहरु सार्बजानिक प्रदर्शनमा आएका छन । तर गत असार २९ देखि मोफसल बाट सार्बजनिक प्रदर्शन मा आएको   चलचित्र  "लक्" ले भने आजबाट काठ्माण्डौका अधिकांस हलहरुमा प्रदर्शनमा आएको छ र अन्य चलचित्रको  तुलनामा  चलचित्र  "लक्"  ले राम्रो ब्यापार गरिरहेको खबर फिल्मी अपडेट लाई प्राप्त भएको छ ।


चलचित्र “लक्” प्रदर्शनपूर्व बिभिन्न कारणले हाईलाईटमा पनि आएको थियो भने चलचित्रको एउटा गितले युटुब हिटनै गरेकोछ । एसअर्थमा चलचित्रले राम्रो ब्यापार गर्ने अड्कल फिल्मी अप्डेट ले गरेको छ ।

चलचित्र "लक्" को टिमलाई फिल्मी अपडेट को तर्फ बाट सफलताको शुभकामाना ।




0 comments: