123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:15 AM
0

“मायाज बार्” र “मालतीको भट्टी ”
नाम उस्तै उस्तै लागे पनि चलचित्र को प्रकृती भने फरक छ ।



 एही असार २९ गतेदेखी आफ्नो प्रदर्शनअलाई  भने ब्यापक दिने भएको छ ।कारीब चार दर्जन इश्टेसनमा एकैसाथ लाग्न लागेको   “मालतीको भट्टी ”    एतिखेर प्रचारप्रसार को उत्सर्गमा छ ।मालती को भट्टी

कारीब चार दर्जन इश्टेसनमा एकैसाथ लाग्न लागेको   “मालतीको भट्टी ”   एतिखेर प्रचारप्रसार को उत्सर्गमा छ । रेखा थापा,जिवन लुइंटेल्,नन्दिता केसी सुनिल थापा लगाएतका कलाकारहरुले प्रमुख भूमिका निर्बाह गरेको   “मालतीको भट्टी ”     का निर्देशक गणेश देव पाण्डे  हुन । बलियुडमा केहि अनुभ बोकेर नेपाल छिरेका पाण्डे  को यो डेब्यु चलचित्र हो ।

एसो त उनको अर्को चलचित्र मन्जरी पनि फ्लोर मा छ । नाराएण पाण्डे काबिल कारेकारी निर्माता रहेको  चलचित्र   “मालतीको भट्टी ”
 का प्रस्तुतकर्ता भने प्रदिप कुमार उदए  हुन ।

मायाको परिभाषा लाई अलिकती नयाँ कोणबाट र बिरक्त्त जिवनमा खुशीयाली ल्याउने  सामाजिक यथार्थका बिसएलाई  संयोजन  गरेर निर्माण गरिएको यो चलचित्र पनि आशावादी चलचित्रको रुपमा नेपाली चलचित्र उध्योगले लिएको छ ।
हेरौ असार २९ पछी एस्को रिजल्ट कस्तो हुनेछ ।

“मालतीको भट्टी ” शिर्स गित 

0 comments: