२०६९-०३-३०
प्रणप सुबेदी
निर्माता एवं अभिनेता रोज राणालाई पितृ शोक परेको छ । कलेजोको रोग वाट पिडित राणाका ६९ बर्षीय पिता खड्गबहादुरलाई चार दिन अघि चाबहिल स्थित मेडिकेयर अस्पातल भर्ना गरिएको थियो । नियमित परिक्षणको क्ममा अस्पतालमा भर्ना गरिएका रोजका पिता खड्गबहादुरको बिहान ९ बजे निधन भएको हो ।

राणाले पितालाइ विहान करीव ११ वजेर ३० मिनेट जादा दागवति दिएका थिाए । रोजका पितालाई अन्तिम श्रद्धाञ्जली दिनका लागि सिनेमा क्षेत्रका विभीन्न व्यक्तिहरु र संचारकर्मी पशुपति आर्यघाट पुगेका थिए ।
0 comments:
Post a Comment