२०६९-०३-२७
प्रणप सुबेदी
असार २९ देखि मोफसलका ३० र साउन ५ देखि राजधानीमा १५ थिएटरमा रिलिज हुन लगेको नेपाली कथानक चलचित्र "लक्" यतिखेर प्रमोसन मा जुटेको छ ।
र एसै अबसरमा फिल्मी अपडेट के चलचित्र "लक्" को बारेमा निर्माता हरी खनाल सँग गरेको तीन प्रश्न :१ चलचित्र "लक्" कस्तो चलचित्र हो र दर्शक ले यो चलचित्रबाट के नयाँ कुरा पाउँछन त ?
# सबैभन्दा पहिला प्रश्नको लागी तपाईंलाई धेरै धेरै धन्यबाद र जहाँसम्म चलचित्र "लक्" कस्तो चलचित्र हो
भनेर भन्दा यो चलचित्र पुर्णरुपमा प्रेममेए चलचित्र हो र यस्मा मायाँको परिभासा र मायाँ लाई जोडदिएकाछौं र तपाईंको अर्को प्रश्न दर्शक ले के पाउछन भन्नु भयो पक्कैपनी दर्शकले साढेँ २ घन्टाबिताउँछन हल मा र त्यो बिताएको पत्तो हुँदैन यो चलचित्र हेर्दा र के पाँउछन भन्ने सबालामा चाँही म के भन्छु भने मायाँको अर्थ र हरेकको मायाँ पाउनु मात्र मायाँ हैन गुमाउनु पनि माया हो भनेर यो चलचित्रमादेखाउँन खोजेकाछौँ र हामिले चलचित्र मा अन्य कुरामा पनि ध्यान दिएका छौ जस्तो कि नेपाली दर्शकहरुले नयाँ अनुभब पनि यो चलचित्र बाट गर्नेछन ।
२ चलचित्र "लक्" को अहिले प्रमोसन को काम कस्तो हुँदैछ र अहिले सम्मको तपाईंको टिम ले पाएको रेस्पोन कस्तो छ त ?
# चलचित्र "लक्" को अहिले प्रमोसन को काम एकदम राम्रो छ र अहिले एस्को सबै गीतहरु पनि राम्रो चलेका पनि छन एउटा कुरा तपाईंलाई भन्दिहालौ यो महिना र पछील्लो महिना भित्र निक्लेका चलचित्र का गीतहरुमद्धे सबै भन्द्दा चलेकोछ र युटुबमा पनि धेरैले हेरेका छन र अहिले सम्मको प्रमोसन को कुरा गर्द्दा हामिले बिभिन्न मिडियामा प्रोमो ,गीतहरुपनी बजेका छन र पत्रीका ,लगाएतका मिडिया मा हिडडुल को काम हुँदैछ र भोली यानिकी २८ गते बिहान हामी मोफसल प्रदर्शन को लागी प्रोमोसन मा जानको लागी तयारिमा छौ । यसरी नै तयारी गर्दैछौ र प्रदर्शन मिती नजिकिदै छ प्रोमसन मा बढिनै ध्यान दिदैछौ ।
३ अन्त्यमा चलचित्र "लक्" को टिम को तर्फ बाट नेपाली दर्शकहरुलाई केहि भन्न चाहनुहुन्छ ?
# अन्त्यमा के भन्न चाहन्छौ भने चलचित्र "लक्" एउटा नेपाली कथा बोकेको चलचित्र हो र यो चलचित्रले नेपाली चलचित्र राजतपटमा केहि नयाँ रेकर्ड राख्ने सोंच मा हामी निर्माण टिमले आशा बोकेका छौँ तपाईं नेपाली द्रशक ले आफ्नो नजिकै पाएक पर्ने हलमा गएर एकपटक चलचित्र "लक्" हेरिदिनुहोला राम्रो भए साथिभाइलाई भन्नुहोला राम्रो नभए हामिलाई भन्नुहोला चलचित्र यही असार २९ देखि मोफसलका ३० र साउन ५ देखि राजधानीका १५ थिएटरमा लाग्नेछ र चलचित्र पृथक छ भन्न चाहन्छु ।
फिल्म्री अपडेट ले तीन प्रश्न गर्दा थाहा पाएका केहि कुराहरु यसप्रकार रहेकाछन ; चलचित्र लाई हरि खनालले निर्माण गरेका हुन् । यस्तै किशोर खतिवडा फिल्मका प्रमुख हिरो हुन् । असार २९ देखि मोफसलका ३० र साउन ५ देखि राजधानीमा १५ थिएटरमा समेत रिलिजको तयारीमा रहेको छ । चलचित्र का निर्देशक ऋशी नेउपाने हुन भने चलचित्र मा अनन्त थापालियाको सम्पादन रोशन श्रेष्ठ को दोन्द चेतन साप्कोटा को संगीत रहेको छ । शिर्शक सिनेमा इन्ट्र्न्टेइमेन्ट को ब्यनरमा निर्माण भएको हो । र चलचित्रको मोफसल प्रदर्शन को लागी निर्माता ,निर्देशक लगायतका टोली भोली बिहिबार मोफसल को प्रोमसन मा जाने भएका छन ।
0 comments:
Post a Comment