
२०६९-०४-१३
प्रणप सुबेदी
चलचित्र "संसार आफ्नै" ले सम्मानको ट्याग संगै अर्को कुराको सामना पनि गरेकोछ चलचित्र अब काठ्माण्डौमा पूर्वघोसित मितिमा नै लाग्ने भएको छ ।
चलचित्र अब श्रावण १८ मा मोफसल र श्रावण १९ काठ्माण्डौमा प्रबेश गर्ने भएको छ ।
अब चलचित्रले पालो प्रणाली मार्फत श्रावण को १९ मा काठ्माण्डौ प्रबेश गर्ने छ ।
र अहिले यसै चलचित्रका नायक तथा यसअघी "कहाँ छौ कहाँ" चलचित्र निर्माण गरेका निर्माता तथा नायक गोबिन्द शाही प्रमोसनमा जुटेकाछन र अहिले बिभिन्न मिडिया धाउँदै छन ,अहिले सम्मको प्रमोसनले खुशी भएको जानकारी फिल्मी अपडेट लाई गराए ।
राम्रो चलचित्रलाई सबैले प्रोत्साहन गर्छन जस्को ज्वलन्त उदाहरण बनेको छ गोबिन्द शाही द्वारा निर्मित अनि अभिनित सत्य घटना मा आधारित चलचित्र "संसार आफ्नै"।
रन्जित राणा द्वारा निर्देशित चलचित्र "संसार आफ्नै" लाई निर्माता संघ र चलचित्र संघ को कार्यदलले बिशेस चलचित्र भन्दै सम्मान को ट्याग दिएको छ ।
यसर्थ पनि चलचित्र कस्तो बनेको छ र चलचित्र ले कस्तो ब्यापार गर्छ भनेर सजिलै
अड्कल काट्र्न सकिन्छ ।
"चलचित्र बिसेश बनेको छ र यसले रार्मो ब्यापार गर्छ" कार्यदलमा सहभागी एक चलचित्रकर्मिले फिल्मी अपडेट सँग भने ।
आफ्नो चलचित्रले पाएको बिसेस सम्मान को बेला उनले फिल्मी अपडेट सँग कुरा गर्दै भने -
"राम्रो लाई सबैले सम्मान गर्छन भन्ने कुरा प्रमाणित भयो "
मायाँ त दुई आत्माको मिलन हो मायाँ भित्र जिवन हुन्छ भने मृत्यु पनि त हुन्छ ।
चलचित्र "संसार आफ्नै" अब श्रावण १८ मा मोफसल र श्रावण १९ काठ्माण्डौमा प्रबेश गर्ने भएको छ ।
चलचित्र "संसार आफ्नै" सँग सरोकार राख्ने अन्य जानकारिहरु ।
"राम्रो लाई सबैले सम्मान गर्छन भन्ने कुरा प्रमाणित भयो" निर्माता गोबिन्द शाही
http://www.filmyupdate.com/2012/07/blog-post_26.html
"मायाँ त दुई आत्माको मिलन हो । मायाँ भित्र जिवन हुन्छ भने मृत्यु पनि त हुन्छ " "संसार आफ्नै"
http://www.filmyupdate.com/2012/07/blog-post_23.html
Exclusive "खोई कहाँ हो कहाँ" "संसार आफ्नै"
http://www.filmyupdate.com/2012/07/exclusive.html
0 comments:
Post a Comment