फिल्मी अपडेट काठ्माण्डौ
ओलम्पिक शुरु भएलगतै नग्न तस्विर खिचाएर तहल्का मच्चाएकी मोडल तथा नायीका गहना वशिष्टलाई चिठ्ठा परेको छ।उनको नग्न तस्विर देखेपछि एक चलचित्र निर्देशकले उनलाई सन्नी लियोनीको चलचित्र जिस्म-२को रिमेकमा नायिकाको रुपमा प्रस्ताव गरेका छन्। यसलाइ गहनलाई चिठ्ठा परेको रुपमा हेरिएको छ।
यो चलचित्र तामिल भाषमा बन्ने बताइएको छ।
उनले काम गर्ने यो चलचित्रको नाम अहिले नै तय नभएपनि यसमा सेक्स सिन ठुलो मात्रा समावेश गरिने बताइएको छ।
हेरौ गहना यी तस्विर जसका कारण उनले चलचित्रमा अफर पाइन् । ।






0 comments:
Post a Comment