२०६९-०३-१८
प्रणप सुबेदी
चलचित्र "ससार आफ्नै" को बिमोचन कार्य सम्पन्न भएको छ तर उक्त समाहरोह मा चलचित्र कि लिड नायिका झरना थापा र अर्का नायक सुमन सिंह भने अनुपस्थित थिए ।

"ससार आफ्नै" उक्त अडियो बिमोचन समारोह मा चलचित्र को अडियोन को बिमोचन चलचित्र का सम्पुर्ण टिम ले एकैपट्क गरेका थिए भने चलचित्र को भिडियो पनि हेरेका थिए ।
साथै समारोहको उदघाटन भने निर्मात राजुकुमार राई र निर्माता तथा निर्देशक अशोक शर्माले गर्नु भएको थियो ।
क्यु सिस्टम ले गर्दा चलचित्र पूर्वनिर्धारित श्रावण १२ गते बाट सार्बजानिक नहुने भएको छ । चल्चित्र एउटा सत्त्य कथामा आधारित चलचित्र हो भनेका छन ।
चलचित्र अब श्रावण १९ काठ्माण्डौ र श्रावण १८ गते मोफसल मा सर्बजानिक प्रदर्शनमा आउने भएको छ ।
हिजो राजधानी को बागबाजार को भोजन गृह मा भएको बिमोचन मा संचार्कर्मी ,कलाकार्,लगायत चलचित्र प्रती लगाब हुने चलचित्रकर्मी हरुको बाक्लो उपस्थिती रहेको थियो ।
सो अबसरमा फिल्मी अपडेट सँग को कुराकानी मा निर्माता तथा नायक गोबिन्द शाही ले
भने "संसार आफ्नै" मा ५ वटा गीतहरु समाबेश रहेका छन र एस्को एउटा गीत "टुट्यो टार सारंगी झै" बोलको गीत लाई दर्सक तथा स्रोता मित्रहरुले एक्दमै मनपराउनु भएको छ ।

प्रदर्शन को लागी आफ्नो दौड धुप गरिरहेको एस चलचित्र का निर्माण टिम एतिबेला प्रोमोसन मा जुटेको छ ।
शिब संकर फ्लिम्स को ब्यानर मा बनेको चलचित्र "संसार आफ्नै" मा बसन्त साप्कोटा र तारा प्रकाश लिब्मु को संगीत रहेको छ भने
चलचित्र "संसार आफ्नै" यहि श्रावण १९ काठ्माण्डौ र श्रावण १८ गते मोफसल मा सर्बजानिक प्रदर्शन हुने भएको छ । चलचित्रमा झरना थापा, गोबिन्द शाहि ,सुमन सि आदि कलाकारको अभिनय गरेका छन भने रन्जित राना को निर्देसन रहेको छ ।
1 comments:
so nice
Post a Comment