123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:07 PM
0

२०६९-०३-२६
प्रणप सुबेदी



नेपाली चलचित्र को ब्यापार लाई चलचित्र सयाद ले बेग्लाई मोडमा ल्याएर छोडियो ।

दुर्गिस  फ्लिम्स आफ्नै प्रोड्क्सन हाउस बाट "सयाद" निर्माता सुनिल रावलले अर्को चलचित्र बनाउने भएकाछन भने रावल हाल  यसैको काममा नै जुटेका छन ।
र अहिले यस्को स्कृप्ट को काम भैरहेक छ ।  स्कृप्ट राइटर अभिनाश साह रावल को आगामी चलचित्र को  स्कृप्ट लेखानमा बेस्थ छन भने निर्माता रावल पनि उन्लाई शघाउँदैछन ।


दुर्गिश फ्लिम्स को यो प्रोजेक्ट पनि युबा पुस्ता लक्षित हुनेछ । सोसल ड्रामा नै चलचित्र को कथा हो,दर्शक हरुको मागलाई नै ध्यानमा राखेर आफुले सोसल ड्रामा मा अधारित फ्लिम बनाउँन लागेको कुरा निर्मात सुनिल रावल बताउछन ।
एसअघी आफ्नो  चलचित्रको  नाम "होस्टल्" राख्ने सोच बनाएका निर्माता रावलले अब आफ्नो चलचित्र को नाम "होस्टल्" नराख्ने भएका छन । कारण उक्त्त शिर्शकबाट अरुले नै चलचित्र लेख्दै गरेको थाहा पाएपछी उन्ले नाम परिवर्तन गर्ने निर्णय गरेका हुन ।


"फ्लिम "होस्टल्" कै युबाहरुको कथा हो एद्धपी म अर्कै नाम राख्छु "होस्टल" राख्दिन" निर्माता रावल ले फ्लिम्मी अपडेट सँग भने ।  र आफ्नो नयाँ प्रोजेक्टको लागी आफ्नो पहिलो र ब्लक् बस्टर मुभी "सायद्" का दुई जना पात्र विल्लसन बिक्रम राई र सम्यम पुरिलाई अनुबन्दितपनि गरिसकेको छु" उनले भने र अन्य कलाकार र निर्देशक को नाम भने "सायद्" ले आफ्नो सफल प्रदर्शन को ७५ औ दिन पार गरेको खुशीयाली साट्न आयोजना गरिने  कक्टेल पार्टीमा घोसणा गर्ने भएको छ ।

उक्त पार्टी "सायद्" निर्देशक सुरज सुब्बा नाल्बो सिङ्गापुर बाट फर्किए लगत्तै आयोजना गरिने भएको छ । यता निर्माता सुनिल रावल आफ्नो नयाँ प्रोजेक्ट पहिलो चलचित्र "सायद्" भन्द्दा पनि उत्कृष्ट हुने बताउँछन । दुर्गिश फ्लिम्स का अनुशार "सायद्" ले हाल सम्म २ करोड भन्दा बढी ग्रश बटुलिसकेको छ ।


0 comments: